@birat_anupam Mr. झोले त्यो रोड बनाउँदा सरकारमा काे थियो त्यतिवेला बनाउन किन देको 🙄 उतिबेला भने पपुलिजमकाे लागि चुचे नक्शा बनाएं त्यसैको केक काटेर खाएर आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्नी नालायकहरु सरकारमा हुँदा के गेडा कन्याउँदै बस्याथिस
@TheSBhattarai नापिस् त्���त्रो शिक्षक आन्दोलन 1 महिना हुँदा त सुन्दैन तेरो लोकतन्त्र ले , अझै एउटा सामान्य नागरिकको कति सुनेछ त्यो त देखिएकै छ जो पावरवाला हुनेखाने छ त्यसको right Pani suninxa wrong Pani suninxa sabai suninxa. धेरै नखोक
@setopati लौ यति चाहिँ गर्नुपर्यो,यदि राजालाई संसद मा बोलाएपछि राजा सङ्गै जनता पनि आउनेछन् र त्यो नैं तिमीहरू को कुशासनको अन्तिम दिन हुने छ । राजालाई संसदीय समितिमा संसदमा बोलाउनु भन्दा पहिला आफ्नो लुक्ने भाग्ने ठेगान बनाएर बस्नु नत्र तिमीहरूको लासमाथि कुल्चेर हुनेछन् जनता
@amritna यो पनि तिमि गाँणतन्त्रे हरुकै चाल हो राजसंस्था समर्थकहर���लाई प्रतिगामी देखाउन , तर अब जनता सचेत भइसके झोले भिजिलान्ते मुची तिमीहरूको जालझेल केही चल्नेवाला छैन्