अब गलत आदेश चल्ने छैन! अभियानको सुरुवात!के तपाईंलाई थाहा छ? हाम्रो देशको सरकारी संयन्त्र किन असफल भइरहेको छ? हस्ताक्षर कर्मचारीको चल्छ, तर फाइदा नेता र बिचौलियाले उठाउँछन्। जब काम बिग्रिन्छ, तब बलिको बोको इमानदार कर्मचारी बन्नुपर्छ। #RejectionForCorrection अभियान!
बालेनका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र हालका निजि सचिव प्रदिप परियार माथी लागेको अख्तियारको मुद्दा र ब��शेषको फैसलाको नालीबेली । #rejectionforcorrection @ciaanepal @Pradpariyar
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागको ई-पासपोर्ट छपाइ खरिद प्रक्रियामा भएको भ्रष्टाचार विरुद्ध दायर गरेको आरोपपत्रमा पूर्वमहानिर्देशकसहितका सरकारी अधिकारीहरू र विदेशी कम्पनीका प्रतिनिधिहरूले मिलेमतो गरी नेपाल सरकारलाई अर्बौँ रुपैयाँ नोक्सानी पुर्याएको उल्लेख छ।
हामीलाइ व्याकग्राउण्ड थाहा हुने कुरो भएन सहयोगको भावनाले सकेसम्म मिलाएर राय दिएँ पछि काम भैसकेपछि अलि अलि गाँइ गुँइ सुनियो तर शक्तिशाली मान्छेहरुबाट भरोसा आयो अनि तै चुप मै चुप भयो । अहिले तिनै शक्तिशालीको कमजोरी खोज्दै जाँदा यो केश हात लागेछ अनि फसियो ।
अख्तियारको मुद्दामा पिल्सिएका एक लेखा अधिकृतको कथा :
उहाँले बिभाग प्रमुखलार्इ त्यो काम गर्न भन्नुभएको रैछ । उहाँले पनि त्यो काम त गर्नै पर्ने भो भनेर प्लट गरेर हामीलाइ त्यो काम नगर्दा बर्वाद हुन्छ भन्ने शैलीमा अनुरोध गरेपछि कानुनत सबै मिलाएर ल्याउनु भो ।
#rejectionforcorrection