बाँध बनाउन लोभ देखाउने, राजनीतिज्ञ किन्ने, अनि बर्खामा ती बाँध थुनेर जलमग्न ब��ाइदिने त्यसपछि डुबानमा परेकालाई राहत बाँड्ने तरिका चाँहि गज्जबको हो भारतको..
समाचार राससले लेख्यो। हनुमानहरु हामीलाई गाली गर्न एक स्वर छन्। जागिर त यस्तो पो!
बिहार जलमग्न भएपछि कोसी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब https://t.co/NmMXlGRDKe
केटीहरूको छेउ पर्नै नहुने भो बरै... उनीहरूको जिउ चिलाए पनि सिरिन्ज आक्रमण भनेर कुटाउलान् स्याङ्जाका मास्टरलाई झै...विवेक नभई भीडद्वारा निर्देशित समाज छ उस्त���..
संसदीय अभ्यासमा सभामुखले जसलाई अनुमति दियो, उसैले बोल्छ/बोल्नुपर्छ । प्रधानमन्त्री भन्दा म अगाडी बोल्न पाउनुपर्छ भनेर काँग्रेसले बचपना, दरिद्रता देखायो ।।