पोखरा बिश्व विद्यालयको २६ औं स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्ण विद्यार्थी, पदाधिकारी, प्राध्यापक, कर्मचारी एवम् विश्वविद्यालय सङ्ग जोडिनुभएका सम्पुर्णमा हार्दिक शुभकामना ।
#PU#roenepal#anniversary
Pic : सातत्य सचिन
नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले " आज देखि म नेपालमा मात्र बनेको पोसाक लगाउछु " भनेका छन्। यसरी आफ्नो देशमा बनेको सामानलाई प्रोत्साहन गर्नुपर्ने कुरा हजुरलाई कस्तो लाग्यो ? ❤️❤️
#love#feel#export#important#Roe
Interesting : IPL( Indian Premier League ) का पूर्व अध्यक्ष ललि�� मोदीले नायिका सुस्मिता सेनसँगको आफ्नो सम्बन्धलाई खोलेका छन्। साथै Twitter मा पनि तस्बिरहरू बाहिरिएको छ।
#relationship #relax #ipl #Roe
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भृ��ुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् ।
भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ ।
#Roeupdate #balen
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । द गार्जियनका अनुसार ७३ वर्षीय राजापाक्षे, उनकी श्रीमती र एक अंगरक्षकसहित चार यात्रु श्रीलंकाको सैन्य विमान एन्टोनोभ-३२ मार्फत देश छाडेका हुन् ।
#Roeupdate#politics#SriLankaCrisis
सायद नै पहिलो पटक पुर्व प्रधानमन्त्री केपी ओलि भावुक रुपमा प्रस्तुत भए।भावुक हुँदै पुर्व प्रधानमन्त्री ओलीले पार्टी फुट्नुमा आफ्नो कमजोरी भएको स्वीकारेका छन्।
#Politics#Roeupdate#fyg
मुगु जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा विद्यालयले ल्याएको कम्प्युटर माकुराको घर बनेका छन् ।
प्रश्न ���सलाई गर्ने हामिले ?
#change #lifestyle #electrical #pc #Roe
Inspirational: Shree Chandika Aadharbhut School, Syangja has been an example. School is facilitated with computer, projector, library, lunch and provides agricultural knowledge with practical application. Only 65 students are in school with 2 teachers. All the students are dalit.
The mayor of Dharan has announced to sell his vehicle and buy a roller to avoid the ditch.
धरानका मेयरले आफू चढ्ने गाडी बेचेर खाल्डा टाल्न रोलर किन्ने घोषण गरेका छन।
#GoodWork#Roeupdate#Mayor
Breaking: दुखत खबर आहिले भर्खरैब रामेछाप सुनापति हिलेदेवी स्वारा हुँदै काठमाडौ जाँदै गरेको बस लुभु माथी भिर बाट झरी ठूलो छेती भएको खबर आयोBus no.8396 घट्नाको विवरण आउन बाकी । 20 जनाको मृत्यु भएको जानकारी आएको छ।
फोटो : रोहित तामाङ दोङ
#accident#breakingnews#Roe
बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयका एकजना कर्मचारीले निलो सर्टलाई सोतो सर्ट भन्दै बोलेको कुरा मिडियामा आएको छ।
पत्रकारले कार्यलय पोषाक अन्तर्गत पर्ने सेतो सर्ट किन नलगाउनु भएको भन्ने प्रश्नमा यस्तो जवाफ आएको छ।
��स्वीर:Galaxy 4K
#Roeupdate #Nepal