प्रधानमन्त्रीले प्रोमोसन गरिदिने, अर्थमन्त्रीले पोलिसि बनाइदिने, रास्वपा सांसद तथा व्यव��ायी विदुषी राणालाई दुबै हातमा लड्डू
FIRESIDE को नयाँ अंकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा व्यवसायी विदुषी राणा। आज सोमबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा, कान्तिपुर टिभीको युट्युब च्यानलमा र Kantipur TV App मा।
योग्यता पुगेका र 'म पुगें भने यसो गर्छु, उसो गर��छु' भन्न सक्नेहरूले आवेदन गर्नुहोला। राजदूतको जागिर खुलेको छ।
दरखास्त/सिफारिस बुझाउने अन्तिम मितिः २०८३ जेठ २२ (५ जुन २०२६) अपरान्ह १७:०० बजेसम्म भन्ने छ।
https://t.co/u4Fao4obL8
एक त खेलकुदलाई बजेट विनियोजन नै थोरै हुन्छ, त्यसमाथि विनियोजित बजे��� पनि खर्चै हुँदैन ।
बजेट विशेष : देशले चिनेको बजेटले नचिनेको खेलकुद !
https://t.co/13ei7pqqMK
सगरमाथामा भेडाबा��्रा चराउन लगेजस्तै, धेरै मानिस हिमाल चढ्दा सगरमाथाको महत्व घट्छ – ल्हाक्पा शेर्पा
FIRESIDE मा सगरमाथाको ११ औं पटकसम्म सफल आरोहण गर्ने किर्तिमानी आरोही ल्हाक्पा शेर्पा। आज बिहिवार राति ९ बजे कान्तिपुर टेलिभिजनमा, कान्तिपुर टिभीको युट्युव च्यानल र Kantipur TV App मा ।
@KantipurTVHD