@PM_nepal_ आफ्नो व्यक्तिगत ह्याण्डलबाट पार्टीगत सुचना तथा समाचार सम्प्रेषण गर्न भन्नुस सम्माननीय प्रधानमन्त्री ज्यु, प्रधानमन्त्री पद तपाईंको पार्टीको कार्यकारी अधक्ष्य पद होइन। यसै सम्बन्धमा नि कारबाही होला फेरि। नजाने सिक्नुस तर एउटा गल्ती ढाक्न पुनः अर्को गल्ती नदोहोर्याउनुहोला।
@Online_khabar सरकारलाई विस्वासको मत दिदा तिमिहरुको आँखा फुटेथ्यो र? आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको नभएको जुम्रा नि छ भनेर शङ्का गर्ने लाज नभएकाहरु
साच्चै भन्दैछु ....
के भन्छ रे यो प्रेम सप्ताह, मलाई त नौटंकी लाग्छ😆
हे भगवान, अहिलेको लभ त झनै अतरंगी लाग्छ🤣
श्रीमद भागवत हो र सप्ताह लगाउनलाई?🤔
यो डे र त्यो डे भन्ने ह रु त सबै पागल अनि सन्की लाग्छ।।😎
#देखासिकी_समाज#जो_जससङ्ग_सम्बन्धित_छ