म्याग्दीको बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा शनिबार र्याफ्टिङ गर्दै आन्तरिक पर्यटकहरु । पोखरा भ्रमण वर्ष मूल समारोह समितिको आयोजनामा बेनी देखि पर्वतको फर्से हुदै नयाँपुलसम्म आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर र्याफ्टिङ सञ्चालन भएको छ । तस्बिर ः सन्तोष गौतम÷रासस