समथर बाटो सधैँभरी समथर कहिल्यै हुँदैन, अगाडि कतै न कतै उकालो, ओरालो या भिरालो पक्कै भेटिन्छ । यो बाटोको प्रवृति हो । त्यसैले सजिलो बाटोमा पुगेपछि लठ्ठी फ्याँकिहाल्नु हुँदैन।।😊😊
#रुपेश
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
"जन्माष्टमीको शुभ अवसरमा सम्पूर्णमा हार्दिक मंगलकामना। भगवान् श्रीकृष्णको दिव्य ज्ञान, प्रेम र आशीर्वादले हाम्रो जी��नमा सत्य, धर्म र शान्तिको मार्ग प्रशस्त गरोस्।
यस पावन दिनले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस्। श्री कृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना।🙏🙏