Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
रुपा
@Ruw_pha
एक सच्चा नेपाली
Joined January 2016
34
Following
25.1K
Followers
22.3K
Posts
Pinned Tweet
रुपा
@Ruw_pha
about 6 years ago
मैले मुटुको टुक्रा छोरी सुम्पिएको छु, मान्छे ट्रकभित्र दाईजो कति छ भन्छन
#आमा
रुपा
@Ruw_pha
about 2 months ago
आमा त आमा नै हुन, भगवानले पनि कति धेरै सोचेका थिए होलान, अनि मात्र त आमालाई बनाए होलान।❤️
रुपा
@Ruw_pha
2 months ago
समय नै सबैभन्दा ठु��ो परीक्षक हो, किनकी मान्छेहरु शब्दले होइन, व्यवहारले चिनिन्छन्!!
रुपा
@Ruw_pha
2 months ago
सिगों जिवन केवल दुई शब्दमा अडिएको छ एक सासमा अर्को आसमा🙏🙏
Who to follow
Sunaulo Nepal
@Sunaulo_npl
An official twitter handle of https://t.co/Zgy5OKWJvh and Sunaulo Nepal TV. News, analysis, videos and much more stuff.
साडु🤣
@dr_sadu
Ok
म ~एक भोट 🇳🇵
@AbinaDumee
-she/her -introvert -O positive -♒️
रुपा
@Ruw_pha
3 months ago
‘धेरै बदलिएछौ त।’ मैले मुस्कुराउँदै भने—‘जीवनले माग्यो ❤️
रुपा
@Ruw_pha
3 months ago
अहिले आएर बल्ल बुझ्दै छु, अर्थशास्त्र पढाउने शिक्षकले उमेर बढेपछि खुसी घट्छ "भन्न नसकेर होला "मूल्य बढेपछि माग घट्छ "भन्नु भएको रहेछ!!!❤️🩹
रुपा
@Ruw_pha
3 months ago
आत्तिएर के गर्नु, समय भन्दा अगाडि र भाग्य भन्दा बढी कसैले पाउँदैन। सबैको पालो पक्कै आउँछ, मेरो पनि पालो आउँछ, मात्र धैर्य गरेर आफ्नो कर्म गरिरहनु पर्छ।
रुपा
@Ruw_pha
3 months ago
मेरो अगाडि मीठो बोल्नेहरु पछाडि विष घोल्छन रे ? चिन्ता नगर विष पचाउने क्षमता म सँग छ ।
रुपा
@Ruw_pha
3 months ago
"कसैले भन्दैमा हाम��� राम्रो वा नराम्रो बन्दैनौं।हरेक व्यक्तिले आफ्नो शब्दबाट आफ्नो स्तर देखाउँछ अरूको प्रतिविम्ब होइन।"
रुपा
@Ruw_pha
3 months ago
सुन्दरता कै पछि छन दुनियाँ यहाँ,चरित्र त केवल चपाउने दात मात्रै हुन।
रुपा
@Ruw_pha
3 months ago
गुलाब होइन, गुराँस हुनु, जसलाई पाउन काडा होइन भिर पाखाको सामाना गर्न परोस् ।
रुपा
@Ruw_pha
3 months ago
जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ छाती पोल्दा पोल्दै निस्केको मुस्कान।
रुपा
@Ruw_pha
3 months ago
छोरी हरायो भनेर खोजी हुँदै छ रे गाउँमा, फेरि आमा रुँदै भन्छिन् छोरीसँगै न��्लोको बरियो हरायो।💔
रुपा
@Ruw_pha
3 months ago
काख भन्दा ठूलो लाख रहेछ आमा, त्यसैले त पर्देशिनु पर्यो।
रुपा
@Ruw_pha
3 months ago
पीडा कसलाई हुन्न र तर पनि, मुस्कुराउँदै हिँड्न हरकोहि को बसमा हुँदैन.!🥲
रुपा
@Ruw_pha
3 months ago
अझै पनि किन ठेस लाग्छ, आमा ? अहिले त म चप्पल पनि सुल्टो लगाउँछु
रुपा
@Ruw_pha
3 months ago
न कुनै कथा न कुनै कहानी बस बुबा राजा, आमा महारानी ♥️🫶🏻
रुपा
@Ruw_pha
3 months ago
राम्रो दिनहरू सम्म पुग्नको लागि, तपाईंले नराम्रो दिनहरूबाट गुज्रनु पर्छ त्यसैले नराम्रो नमान्नुहोस्, अगाडि बढिरहनुहोस्।
रुपा
@Ruw_pha
3 months ago
दुई हात जोडि बगाएको आँसु को साक्षी छौँ तिमी भग्वान्, मलाई प्रतिक्षाको फल अवश्य दिनु हैँ♥️
रुपा
@Ruw_pha
3 months ago
"फुल मन पराउनेले टिपेर शिरमा सजाउँछ, फुललाई प्रेम गर्नेले बोटमै फक्रेको हेर्न चाहन्छ❤️🧿"
रुपा
@Ruw_pha
3 months ago
तर्क भन्दा मौनता नै उत्तम हुन्छ बदला भन्दा परिवर्तन मुल्यवान हुन्छ 🕉️🙏
Last Seen Users on Sotwe
Jerry🐭(潤)
Seen from
Korea
yulayula
Seen from
United Kingdom
Rodorick
Seen from
United Kingdom
Aldymalik
Seen from
United States
Malaka tebes🔥🔥
Seen from
Singapore
bursaplayboyy
Seen from
Turkey
𝘽𝙞𝙜 𝘽𝙖𝙣𝙜 𝙂𝙖𝙮 🔞
Seen from
Turkey
ชอบสูงวัยหนุ่มใหญ่
Seen from
Thailand
zorphyxxu
Seen from
Indonesia
Revital Salomon
Seen from
Israel
Trends for you
1
Kharg Island
Under 10K tweets
2
Pomni
Under 10K tweets
3
Good Thursday
Under 10K tweets
4
Happy World Cup
Under 10K tweets
5
#BuschColdAndSmoothSweepstakes
Under 10K tweets
6
Seinfeld
Under 10K tweets
7
Larry Reid
Under 10K tweets
8
Gangle
Under 10K tweets
9
#MCMPromovióLaDiáspora
Under 10K tweets
10
South Africa
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.2M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.6M followers
4
Cristiano Ronaldo
@cristiano
109.3M followers
5
Narendra Modi
@narendramodi
106.9M followers
6
Rihanna
@rihanna
97.3M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.6M followers
9
KATY PERRY
@katyperry
87M followers
10
Taylor Swift
@taylorswift13
80.8M followers
11
Lady Gaga
@ladygaga
72.4M followers
12
Kim Kardashian
@kimkardashian
69.5M followers
13
Virat Kohli
@imvkohli
68.8M followers
14
YouTube
@youtube
68.6M followers
15
Bill Gates
@billgates
63.5M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
CNN
@cnn
61.9M followers
18
Neymar Jr
@neymarjr
61.4M followers
19
X
@x
60.9M followers
20
Selena Gomez
@selenagomez
60.1M followers
Olivia
Online
✨
⭐
💫