विहानको( ४.११)भुकम्पले घर हल्लायो ,
नेपालको राजनीतिले मन हल्लायो ,
घरत एक छिन हल्लियो र रोकियो ,
मन भने खै किन हो?निरन्तर हल्लाईरह्यो,
हल्लिएको मन वोकेर पुगिदैन माथि
अर्काको भरमा हिडेर चुली भेटिदैन साथी।
एउटाको रहर मेटाउन पटकपटक सकिदैन,
योकुरा भन्देउ र मन अड्याउ साथी।
-शुभविहानी