FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
हो हामी गोरुको मासु खान्छौं र व्यावहार उस्तै हुन्छ। परीश्रममा विश्वास गर्छौं, बफदार र इमान्दारीता हाम्रो चिनारी। तिमी बोका खान्छौ, बोकाझैं भइदिन्छौ, बलत्कारीमा अब्बल यौन पिपाशु । अनि राज्यको ढुकुटी ल्याप ल्याप चाट्छौ, भ्रष्टाचार गरेर बोका जस्तै डुङ्डुङ्ती गन्हाउँदै हिड्छौ ।
ए सुकिला मुकिला
महाशायहरू
पाँचतारे होटलतिर
"बिफ" नाम दिएर
गाई गोरूको मासु
मजासँगले
टन्न हसुर्नेहरू
खबरदार!
आदिम मानवहरूको
सांस्कृतिक अधिकार खोसेर
विभेदकारी कानुन बनाएर
जेल नकोच हामीलाई
तिम्रा यस खाले हर्कतले
एकदिन
विद्रोह जन्माउछ नै अवश्य..
मेडिकल डाक्टरहरूले निर्दयी बनेर मान्छे चिर्न सिक्छन् पढ्छन् भन्ने त थाहा पाएकै हो । तर यिनीहरूमध्ये केही यति निर्दयी हुँदोरहेछ कि मानवीय संवेदना र भावना समेत बिर्सदो रहे😪😡 मलामी जाँदा समेत राजनीति ???
पहिचानवादी हुँ भन्नेहरूले निर्मम आत्मसमिक्षा गरेर अघि नबढ्ने हो भने प्राप्त उपलब्धिहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण खतरामा पर्ने स्पष्ट संकेत । नागरिक समुदायलाई दोष ���िनुभन्दा पहिला धरातल छामौं, संगठन, नेतृत्व कार्यशैली के कस्ता छन् ?