पानी कम पर्नुका साथै असिना, हावाहुरीले स्याउ नष्ट भएमा बिमा कम्पनीबाट पैसा पाइने भएपछि यसतर्फ किसानहरूको आकर्षण बढेको। #UKaid@SakchyamAFP#सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा शिखर इन्स्योरेन्सले विगत ३ वर्षदेखि जुम्मामा मौसममा आधारित स्याउको बिमा गर्दै। https://t.co/uULSQya2bc
यूूके एडको सहयोगले सडकले जोडिए दुर्गम गाउँ। 'टोपी खस्न्या उकालोमा पिठ्युँका भारी छुट्न्या भया’ रास्कोट १ का ६४ वर्षीय परिलाल न्यौपानेले खुसी हुँदै स्थानीय लबजमा भने, ‘वर्षौंदेखिको सडक सपना बल्ल पूरा भयो ।’
https://t.co/SFV8Cnw0Q0
Villages in northern #Gorkha remained cut off from the main road for months after the 2015 #NepalEarthquake. Two #UKaid funded cantilever pathways (bridges) have reconnected the villages & are being seen as symbols of hope for the local economy https://t.co/qe8tExaPuP
कालीगण्डकी ए जलविद्युत परियोजनामा सञ्चालित जलयातायातको साधन स्टिमर सेवा । ३ जिल्ला र ३अञ्चलको सिमाना सेतीवेणीदेखि स्याङ्जाको मिर्मीसम्म ७.५ किमी दूरीमा यो सेवा सञ्चालित छ। यात्रु ओसार्नेदेखि खाद्यान्न ढुवानीमा यो सेवा प्रयोग भएको छ ।
तस्बिर: विशन क्षेत्री/नागरिक
Two cantilever bridges built with #UKaid support in remote northern #Gorkha - 1 re-connecting #TsumValley & the other re-opening the #Manaslu trekking circuit have been handed over to the local government. https://t.co/c08VIiKeVm
@DFIDNepal with @AdamSmithInt hand over 2 the mgmt of 2 cantilever pathways in Gorkha. These pathways has improved the accessibility to the Manaslu Conservation Area for locals as well as trekkers
#Nepal#Gorkha#cantilever@AF-ITECO #MCAP