@me_katyaaeni यो जामुन हो । साधारणतयाः २ प्रकारको हुन��छ । एउटा अलि सानो मज्जाले पाकेपछि मात्र गुलियो पस्छ, नत्र टर्रो टर्रो हुन्छ भने अर्को अलि ठ्लो र बाहिरको खाने बोक्रा अलि पातलो भएको, जुन अलि गुलियो हुन्छ ।
It is written in the Bhagwat Geeta that do not take enmity with anyone. If there is enmity then finish it. Eliminate the enmity on your behalf, but if it continues to torture you, then eliminate it. Like we eliminate mosquitoes, because it never lets you sit well.
@rihanna@PopcaanMusic@SavageXFenty It is written in the Bhagwat Geeta that do not take enmity with anyone. If there is enmity then finish it. Eliminate the enmity on your behalf, but if it continues to torture you, then eliminate it. Like we eliminate mosquitoes, because it never lets you sit well.
प्रजातन्त्र सामाजिक जीवन पद्दति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहन्छ।
प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो, जनताको आस्था, चाहना र जनभावना अन्तत अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो ���ेटिँदैन, बटारिन्न।
कोरोनाले सिकाएको कुराः
१. मानव जीवनभन्दा ठूलो कुरा धन–सम्पत्ती बढाउनु रहेछ ।
२. मानव जीवनभन्दा ठूलो कुरा चाड पर्व रहेछ ।
३. मानव जीवनभन्दा ठूलो कुरा क्षणिक रमाइलो रहेछ ।
४. मान्छेमा धैर्यता हुँदोरहेनछ ।
नपत्याए बाहिर हेर्नुहोस् त ।
कतै मानव अस्तित्व नै खतरामा त छैन ?