@maheswordangol@Drsudhamshu यो कुरा सत्री हो? हो भने किन अनिवार्य गरेका छन्? मलाई यो NId बनाउनै मन छैन। बाध्यताको घुँडा टेक्नै पर्यो भनेर बनाउने सोच्दैछु।
@belakoboli मन्दिरमा पुजारी मात्रै जाने भए भक्तजनको भिड किन हुन्छ ? रामचन्���्र पौडेल पनि चर्च जानुपर्ने हो? उनलाई चर्च नै धाउने गरि डलरको ओइरो लागेको छैन कि। नत्र त यसरी मन्दिर नधाउनु पर्ने।
@starlightNPJ ए भनेपछि सरकारले उनीहरूलाई बोइल गर्ने अण्डा नै बोइल गरेर दिएको छ। अनि अम्लेट बनाउने अण्डा अम्लेट नै बनाएर दिएको छ है। भक्त बन्नु अन्धभक्त नबन्नु।