आहा! महान नारी
ढाड दुख्छ पेट दुख्छ टाउको दुख्छ
बिरामी हुदा नि सञ्चो भइदिन्छौ।
मनभरि पीडा र व्यथा छन
ओठमा फिस्स मुस्कानका कथा छन
घर परिवार व्यवहार धान्दाधान्दै
सबैको मन राख्दााखाख्दै
आफू आफैबाट अलगिएर
लाग्छ रामराज्यमा पुगेर
सधैका लागि विलीन भएकी एक
महान नारी सीता हौ तिमी...।🥺
न सकिन्छ जून बन्न न सकिन्छ तारा
सत्य तथ्य के हो कुन्नि मिथ्या यो संसार ।
कहिले हुन्छ उल्कै भर कहिले खाइन्छ धोका
स्वार्थी सन्सार कसैको नि हुन्न रैछ भर ।।
#प्रिय_मनहरु#शुभ_दिनको_कामना