The flow of the story was going good, but the ending is the most disappointing ever. (कसकसले यो बुक पढ्नुभएको छ कृपया कमेन्ट गर्नुहोला प्रेम को को परिभाषा दिएर जानुहोला)
#Kantipurhd#aswini#novel#bookhill
अरुसंग प्रेम प्रस्ताव पठाएउ
मलाई तिम्रो वाध्यता मन ��रेको छैन।
बोलाउदा रिप्लाई गरेनौ
मलाई तिम्रो व्यस्तता मन परेको छैन।।
हुदा हुदा नया संसार बसाउन थाल्यौ
मलाई तिम्रो विवशता मन परेको छैन ।।
अरु कोहिको खास हो भने, परै बस्दा हुन्छ
समय मात्रै नाश हो भने, परै बस्दा हुन्छ
इज्जत दिन्छु, मा��ा दिन्छु ,मन्जुर भए हातसमाउ
धन दौलतको आस हो भने, परै बस्दा हुन्छ।
#मुक्तक #tweeter
फर्कन मन छ
बिगतको कुनै कालखण्डमा
अनि हेर्न मन छ जीवनको नखरा!!!
आरोह, अवरोह अनि
बाटो मोडिएक��� गल्लीहरु
ठेस लागेका भिरालाहरु
जहाँ
मोनोलग गरि रहेछु
अनिँदै बिताएका रातहरुको.....
फर्कन मन छ
अतितको कुनै बेमौसमी दिनमा
अनि सोध्न मन छ-
~मेरो समय! तँ सञ्चै छस्???
रात भरी तिमी संग बोलेर
मेरा आखाले आराम गुमायो ।
तिमी संग पलहरु जोडेर
मेरो जीवनले समय गुमायो
थाहा छैन बिच बाटो मै
नाता तोड्ने बिचार गर्यो किन?
तर मेरो मन मस्तिष्कमा यादहरु जोडेर
तिमीले के कमायौ ??