संघिय सरकारमा १८२ सिटको घङधङ्गीले आज नयाँ भन्नेहरु आफै भित्र नयाँ पुरानो नाममा साढेको जुधाइ बाछ्छाको मिचाइ गर्दैछन् ।स्थानीय र प्रदेश निर्वाचनमा यस्तो सम्भावना छैन बहुमत सिट प्राप्त गरेपछि आफै भित्र लड्नेहरु जनताले हराएको खण्डमा खारानि हुनेछन।अनि खोज्नपर्ने छ अगुल्टो बालेर।
ग्यास लाइनको सास्ती, उद्योगीमाथिको आतंक र निर्दोष युवाको हत्या हुँदा पनि सरकार मुकदर्शक बनेको छ।"
राष्ट्रियता, सुशासन र जनजीविकाको पक्षमा प्रतिनिधि सभामा सरकारलाई खबरदारी गर्दै नेकपा (एमाले) का सांसद माननीय गुरु बराल।
#CPNUML
देश र राजनीतिक दलहरुले सम्झन् र योगदानको सम्मान गर्न नसकेका यि महान ब्यक्तिहरुले देखाएको बाटोमा हिड्नु भूमिहीन किसान लगायत सरोकार राख्ने ब्यक्तिहरुको जिम्मेवारी हो।
यस्तो देख्न नगरोस् भन्ने हो।
तर अहिले तराइ जल्न सुरु भयो।
केन्द्रीय सरकारले अगुवाइ गरेर प्रदेश र स्थानीय सरकार,समुदाय संग सम्वाद गरेर समस्याको समाधान गर्न अग्रसरता देखाओस।
-काठमाडौंमा गोलि चल्दा सरकारले आफ्नो जिम्मेवारी बोधगरेर राजिनामा दिनुपर्ने निर्वाचन पछि सरकारले दम्भ देखाएर ओलि र लेखकलाई थुन्नपर्ने।
-सुनसरी र सप्तरीमा गोलि चल्दा अनाहकमा मान्छेले मृत्यु वरण गर्दा हालको सरकारले कुनै जिम्मेवारी पुरागर्न नपर्ने ??
सुनसरी घटनाले सरकारको अयोग्यता र अक्षमतालाई प्रष्ट पारेको छ । सबै राजनीति दल र प्रबुद्ध नागरिक समाजले अग्रसरता लिएर स्थानीय समुदायको बिश्वासमा शान्ति र सद्धभाव कामय गर्न ठोस कदम चाल्नु पर्दछ ।
समाजमा सामाजिक सद्बभाव महत्त्वपूर्ण छ।शान्त समाज बिनाको परिवार,राजनीतिक र धनदौलतको कुनै अर्थ छैनन् ।
विभिन्न नाममा समाजमा भैसकेको अराजक व्यवहारले देशनै अ-शान्ति तिर जानसक्छ यस्तो कुरा बेलैमा सरकारले महसुस गर्नुपर्छ।सामाजिक सद्वभाव बिनाको समाज/देशको कल्पना नगरौं।
पुर्व प्रधानमन्त्री ज्युहरु मिल्नुमा भलो छ।प्रदेश सरकार निर्माण र संचालनका लागि मात्र होइन आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा कम्युनिस् पार्टिको बहुमत सहितको नागरिकका अपेक्षा पूरा गर्न।
अबको बाटो मन मिलाउनु हो टालटुले मिलन होइन अनिमात्र पार्टि पुर्नगठनको बाटो खुल्छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामी लगायत गिरफ्तारसबैलाई तत्काल रिहा गर।शान्तिपूर्ण रूपमा बिरोध गर्न पाउने लोकतान्त्रिक अधिकारको सम्मान गर।बोल्न दे सरकार नागरिकको आवाज खोस्ने अधिकार संबिधानले कसैलाई पनि देको छैन्न खबरदार सरकार !
देश बनाउने तिब्र धङधङी बिच आजत प्रश्न गर्ने पत्रकार आवजावत गर्ने गेट्नै पो थुनिएछ त्यो पनि सरकारका पार्टि का नयाँ गाडिहरुले।आइडिया त अछ्छा लाग्यो यस्ता अज्ञानीले देशलाई कतै कोरोना कहरमा त धकेल्दै छैनन् ??