निर्मला हत्या प्रकरणका विषयमा महामहिम राष्ट्रपति विद्या देवी भण्डारी ज्यू मौन हुनु ले नेपाली नारीहरू प्रति नै अपमान गर्नु भएको हो की भन्ने आभास भएको छ।महामहिम राष्ट्रपति ज्यू सक्नु हुन्छ भने चेलीहरूको हितमा केही बोल्नु होस् ।प्रतिमुर्ति त हामी ढुङ्ङालाई पनि भगवान मान्छौ कि कसो??
छोरी जन्माउन डर लाग्छ अब त कसको लागि जन्माउने?गिद्धहरु समाजमा प्रत्येक कुनामा छन्।कहा गए त्यो मान्छेहरू जसले भन्थे छोटो लुगाले उक्साउछं पुरुषलाई जवाफदेऊ साना नानीहरुले कसरी उक्साए तिमीलाई? प्रत्येक पल्ट छाेरी पढाने र बचाउने कुरा ह���न्छ,म त भन्छु छोरा पढाउउनीहरूलाई खाचो छ,ज्ञानको !
"मान्छेको बाँच्ने अधिकारको सम्बन्धमा बहिरो बनिदिन्छ यो समाज, कसैलाई ज्यादा खान पाएकोले रोग लाग्ने त कसैलाई खानै नपाएकोले रोग लाग्ने स्थितिलाई घोप्टाई दिने बारेमा किन पो सालिक बनिदिन्छ यो समाज ?"
घरमा मुसाको लेड हुनु भन्दा,
माकुराको जालो हुनु भन्दा,
खदरको कमीज हुनु भन्दा,
रेशमको टालो हुनु भन्दा,
गोरो भएर नराम्रो हुनु भन्दा,
कालो भएर पनि दिलको राम्रो हुनु नै
संसारको सबै भन्दा राम्रो हुनु हो !!!😎🤗
Life iz full of various problems & challenges. Instead of running away from them, we should try our best to solve them. If we do so, we might get new strength & new life...✊✊
With them,In them,out and about..
From the streets of Kathmandu,the mountains and above,to the Amsterdam-London alleys,the Bermudian beaches,Sri lankan shores,the Dubai heat and the Namibian deserts.
Everywhere,Everytime
Our fans,Our pride,Our Smiles.
Picture: @PeterDellaPenna
जर्मनीको राजधानी बर्लिन नजिकै Sachsenhausen को नाजी concentration camp को अमानवीय र विभत्स दृश्य देख्दा बिसौं शताब्दीमा पनि मान्छे कसरी त्यति तल ओर्लन सक्यो होला भन्ने प्रश्न मनमा गुन्जीरह्यो! इतिहासबाट पाठ सिकौं; मानबजाति माथि त्यति ठूलो कलंक फेरि नलागोस्!