अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।
आज सुधीर चौधरीको DNA Test गर्ने प्रयास गरेको त बेपत्ता पो भए।अतिथिले आफुलाई सोध्ने प्रश्न पहिले नै माग्दैनन् तर सुधीरले मसँग उनलाई सोधिने प्रश्नहरु मागे।प���्रकार भएर प्रश्न माग्ने भन्दा आलटाले जवाफ दिए र पुर्व निर्धारित समयमा न फोन उठाए न म्यासेजको जवाफ दिए
https://t.co/VGy0r6Ys6s
कसैको बिश्वास गर्ने समय रहेन
यहाँ सबैले आफ्नो स्वार्थ पूरा नहुन्जेल
मात्र आफ्नोपनको नाटक गर्ने हुन
त्यसपछी त तपाईले टाउको काटेरै उनीहरुको
अगाडि राख्नु भयो भने पनि भन्छन् अरे यो
आधा टाउको के काम???
🥀#शुभबिहानी 🥀
शुभदिनको कामना