म तिम्रो benzene अनि तिमी मेरो ring बनिदिनु ,
मायामा म तिम्रो carbon अनि तिमी मेरो oxide बनिदिनु,
कसैले तिमीहरूको सम्बन्ध के हो भनी sodhyo भने
carbon - carbon बिचको covalent bond हो भनिदिनु ।
मैले पढेको मध्य एउटा उत्कृष्ट पुस्तक "शून्यको मूल्य " पद्मश्री साहित्य पुरस्कारको लागि मनोनि हुँदा खुसी लागेको छ ।
कर्णालीको कथा , दुःख र वीरता��ो कथा । सुन्यको मूल्य❤️
Breaking: Nepali Cricketer Gyanendra Malla announces his retirement from International cricket.
Thank You for your contribution in Nepali cricket.
Pic. CAN
रेशम चौधरीलाई दिइएको आममाफीले तीन - तीन तहका सम्मानित न्यायलयले गरेको फैसलालाई मात्र औचित्यहिन बनाएको छैन , मुलुकको न्यायप्रणाली र कानुन भन्दापनी माथी कोही छ भन्ने सन्देश प्रवाह गरेको छ ।
'गणतन्त्र दिबसको शुभकामना'।