आफ्ना बा मर्दा पाे आँखाबाट आँसु आउँछ
अर्काको बा मर्दा झट्टै आँसु आउन गाह्रो हुन्छ।
त्यस्तै रहेछ तिहार पनि आफ्नो दिदीबहिनी टीका लगाउन पाे रङ्ग हुन्छ , खोजेर लाउनु भनेको त्यस्तै रहेछ।
बाबाको मनको कुरा
पोखरामा बसेको २५ वर्ष भयो। तर
अहिलेको लक्ष्मी प���जाको दिन पड्किने पटाकाहरू
८० प्रतिशतले बढे
यसबाट स्पष्ट हुन्छ कि अहिलेको अवस्थामा नेपालको सुरक्षा निकाय निकै नै कमजोर रहेछ।
आफ्नो खुसीका लागि ती चराचुरुङ्गीको व्यवस्था गर्ने जनावर रूपी मानिसहरू