नेपाली गीत संगीत क्षेत्रमा अहिले तीजका नाउँमा आइरहेका गीत लाज नै लजाउँने जसरी आइरहेकाछन। यसरी संस्कार र संस्कृति माथि धावा बोल्दै हिन्ताबोध नै नभए जसरी गीत आउँदा पनि राष्ट्रीय लोकदोहोरी प्रतिष्ठान कानमा तेल हालेर सुतेको छ।यस्ता शब्द, संगीत र भिडियो बनाउँने माथि एक्सन लिनु पर्दैन?
देखेर पनि नदेखे जस्तो किन गर्छेउ आजभोलि
चिन्छेउ थाहा छ,
चिनेर पनि नचिने जस्तो किन गर्छेउ आजभोलि
कोही नयाँ आएपछि,पुरानाहरूलाई भुल्��ु पर्छ भन्ने पनि त छैन
बिर्सियौ तिमीले,
बिर्सिएर पनि सम्झिए ��स्तो किन गर्छेउ आजभोलि…!!
#status #sarojpanthi #twitter
नेपाली काँग्रेसकी नेतृ, पूर्व सांसद, अग्रज समाजसेवी मैंयादेवी श्रेष्ठको निधनको खबरले स्तब्ध भएको छु। नेपालको लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस पार्टी र सामाजिक क्षेत्रमा उहाँले पुर्याएको योगदान अतुलनीय छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली!