Yo students ko matra problem haina Nation bari sab Citizens haru ko problem ho.Cancel garayera Hamilai vaccines compulsory provide garayera naya mortality ma exam conduct garnu paryo.
#CancelNEBExams#StudentsLivesMatter#ResignChandramani
स्थगनको निर्णय आउंदैछ !
#CancelNEBExams
आन्तरिक समन्वयको प्रक्रिया टुंगोमा पुग्दैछ l
सरकारका लागि विद्यार्थी जीवनको रक्षा भन्दा ठुलो तिनको परिक्षा अहिले किमार्थ हुन सक्दैन l
How are covid patients supposed to give their exams.We are not asking you for free degrees but look at the condition of the world right now. Do you really think that exams are important that our lives?If there is no us then there is no future for Nepal.#CancelNEBExams@ccmcnepal
Student lives matters.
यस्तो अबस्थामा physical exam गराएर बिध्यार्थीको शारीरिक र मानसिक अवस्थामा हानी हुने भएको र शिक्षा भन्दा स्वास्थ्य महत्व हुने कुरा बुझी physical exam नगराउन मेरो पनि समर्थन छ ।
#CancelNEBExams
परिक्षा जरुरी, जीवन रक्षा झनै जरुरी !
कि सुरक्षाको भरपर्दाे व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams
म मेरो छोरिको सुरक्षीत भविस्य चाहन्छु l त्यसैले चाहन्छु अरु धेरै छोरिछोराको भविस्य सुरक्ष��� l सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दैछौं हामी l
सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन्। त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं। सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।
Afno pida afai sanga hunxa😫Neb le garna khojya chai k? Yesto awastha kasari padhne kasari exam dine ? Sambandhit sabai ko dhyan jawos .
#CancelNEBExams
3000+cases..Examination at such a time ????In the examination hall: one bench ,one student
Outside the hall ( In the Center) : Hundreds of students..
100% chance of spreading Covid.
#CancelNEBExams#MOHPNepal#StudentsLivesMatter#GaganThapa
NEB is traumatizing students. We want decisions today as soon as possible otherwise something big might may happen and NEB will be questioned for it .
#raiseyourvoicestudends#CancelNEBExams