हामि जन्मिदा। सगैं ल्याएको भनेकै मृत्यु हो।। नदेखिएको मात्रै हो।। छाया बनेर हाम्रै वरिपरि घुमिरहेको छ।। तिमि भोलिको कुरा नगर न साथि।। एकछिन पछिको जिन्दगि पनि कसैले देखेको छैन।। मुख बाट फेरेको सांस फेरि सरिर भित्र फिर्ता आएन भने जिबन सकिन्छ।। आखिर के को लागि घमन्ड गर्छौ...
��सैलाई अफ्ठारो परेको छ भने साथ दिने हो भाग्ने होइन।। पृथ्वी गोलो छ कि छैन थाहा छैन तर समय बलवान पक्कै छ।। भोलि त्यो अफ्ठारो तिमिलाई पर्न सक्छ।। अनि त्यो अफ्ठारोमा साहारा दिने म मात्र पनि हुन सक्छु।।
हामि जन्मिदा। सगैं ल्याएको भनेकै मृ���्यु हो।। नदेखिएको मात्रै हो।। छाया बनेर हाम्रै वरिपरि घुमिरहेको छ।। तिमि भोलिको कुरा नगर न साथि।। एकछिन पछिको जिन्दगि पनि कसैले देखेको छैन।। मुख बाट फेरेको सांस फेरि सरिर भित्र फिर्ता आएन भने जिबन सकिन्छ।। आखिर के को लागि घमन्ड गर्छौ...