‘Masto parampara’ is older than Ved. But it’s useless to discuss about ‘Hinduism’ with Indians. They even don’t have their ‘Kuldeuta’ I think. How can u call them ‘Hindu’ or ‘Sanatan’. But Nepal is an ancient country that preserved Ved. But India is only a colonial legacy state.
पठाउ चलाउने भाई, दुई मिनेट ट्वाइलेट गएर आउँदा ट्राफिकले चिट काट्यो। न सार्वजनिक शौचालय छ, न सार्वजनिक पार्किङ, भौतिक पूर्वाधार शुन्य, चिट काट्दा लिने हजार।
गरिखाने वर्गको कति आत्मदाह खोजेको हो सरकारले, कति?
हेलो @NepalPoliceHQ@valleytraffic
निवासभित्र बिना हेल्मेट बाइक कुदाउनु कानुन उलंघन हो भने सडकमै बिना सिटबेल्ट गाडी कुदाउनु के हो? त्यसमाथि मुख्य जिम्मेवारले यस्तो गरे दोब्बर जरिवाना तिराउने व्यवस्था छ क्यारे, हैन?
नेपालमाथि नेपालअंग्रेज युद्धपछिको यो दोस्र ठूलो आक्रमण हो।मुलुकको आत्मामाथि यत्रो आक्रमण हुँदा राज्यका निकायलाई दुखेन।यसविध्वंशको विरोध त्यही दिनदेखि गर्दा केही नपुसंक पेन्सनधारी सुरक्षाकर्मी,राजा- राजसंस्थावादी,विध्वंसकारीका समर्थकहरु मसंग फेसबूक-ट्वीटरमा भिडे, भिडिरहेकै छन् ।
According to official history, no superior civilization existed before our time.
And this wall was formed over a period of millions of years.
Do you believe it?
Muralla de Finestres, Huesca, Aragón, Spain
🧵: विसं २०१८ सालमा चितवन–भरतपुर क्षेत्रमा भएको नेपाली काङ्ग्रेसको सशस्त्र गुरिल्ला अभियान, त्यस क्रममा भएको क्षति, र सरकारी सेनाद्वारा क्षेत्र पुनः नियन्त्रणमा लिइएको घटनाक्रम।
@thapagk
कम्तीमा ट्राफिक प्रहरीहरूलाई ट्रमाका घाइतेहरूलाई कसरी ह्यान्डल गर्ने भन्ने आधारभूत तालिम दिनु अत्यन्तै जरुरी देखियो। जथाभावी जोडबल लगाएर सार्दा स्थिर स्पाइनल फ्र्याक्चर पनि अस्थिर हुन सक्छ, जसले स्पाइनल शक, प्यारालाइसिस,वा ज्यानै जाने अवस्था पनि निम्त्याउन सक्छ।@valleytraffic
This man went to court for fishing without a license and resisting arrest.
Straight up owns this judge.
I admire his ability and will to stand up for himself and for his God-given rights.
Many students reportedly joined the protest after following news and updates from pages like RONB.But later,when the ground reality appeared different from what was being shown online, many people felt misled.
This guy has zero income of his own & is collecting money from the public. There is no independent audit or investigation, so how can someone use a public position to collect public funds without proper mechanisms and accountability? @SwarnimWagle@mofnepal@NepalRastraBank
Xi Jinping sat on a tall chair while Trump was given a shorter chair with a soft seat so he sinks & appears smaller than Xi Jinping.
China humiliated Trump in front of the world. Just look at his face 😂
“हामी कच्चापदार्थ बेच्छौं, अरुले ब्रान्ड बेच्छन: गरौं अलैंचीका कुरा:
व्यापार घाटा २०८२ को अलैंचीको हिसाब हेरौं। हामीले नेपाली अलैंची रु १,५०० प्रति केजीमा भारत बेच्यौं। भारतले त्यही अलैंची सफा गर्यो, ग्रेडिङ गर्यो, राम्रो प्याकेटमा हालेर "प्रिमियम ब्रान्ड" बनायो। अनि दुबईमा लगेर रु १०,५०० प्रति केजीमा बेच्यो। बीचको फरक रु ९,००० हो। यो पैसा प्याकेजिङ, ब्रान्डिङ, प्रमाणपत्र र मार्केटिङबाट आयो। कुल मूल्यको ८५.७% हिस्सा हामीले गुमायौं। किनभने हामीले दाना मात्र बेच्यौं, कथा बेचेनौं। नेपालले वर्षमा ६,५०० टन अलैंची बेच्दा अहिले रु ९ अर्ब ७५ करोड मात्र आउँछ। ब्रान्ड बनाएर बेच्ने हो भने रु ६८ अर्ब २५ करोड आउन सक्छ। वार्षिक रु ५८ अर्ब ५० करोड घाटा भनेको ठूलो रकम हो। साथै प्याकेजिङ र ब्रान्डिङ उद्योगमा सिर्जना हुने हजारौं रोजगारी पनि हामीले गुमाइरहेका छौं। समाधान: झापा-इलाममा प्रशोधन पार्क खोल्ने, "नेपाल हिमालयन अलैंची" राष्ट्रिय ब्रान्ड बनाउने, र सिधै विदेशी बजारसँग सम्झौता गर्ने। किसानले रु १,५०० हैन, रु १०,५०० पाउनुपर्छ। त्यो फरक नै हाम्रो अर्थतन्त्रको भविष्य हो।”- कृषी प्रेस
हामी waiwai noodles world wide बेच्न सकिन्छ, भारतले जस्तै अलैंची लगायत अरु कृषी जन्य उत्पादनहरु सफा गरेर, ग्रेडिङ गरेर, राम्रो प्याकेटमा हालेर "प्रिमियम ब्रान्ड" बनाएर, बेचौं न ।
@SwarnimWagle@ShahBalen@hamrorabi @sasmitp @srijushah@SGnepal@ToshimaKarkiDr@DrAchyutWagle@BipinLAW@YubarajGhimire3@yubrajsangroula
बडा रोचक नाम रहेछ यो त!
कहिले रास्वपाको समानुपातिक सूचिमा आउँछ।
कहिले नागरिक समाज अगुवाको सूचिमा आउँछ।
कहिले बृहत नागरिक आन्दोलनको सूचिमा आउँछ।कहिले मानव अधिकारवादीको सूचिमा आउँछ।
अहिले कांग्रेसको सुचिमा फुत्त नाम आएछ!
नाम एउटै भए पनि व्यक्ति फरक हो कि के हो?😂😂