पशुपतिनाथको कृपाले चलेको देशको नागरीक, सपनाको शहरतिर अनेकौ रहरहरु लिएर भौतारिदै हिड्ने यात्री,यता बाट उता उता बाट यता डुलिरहने भुँईमान्छे- 0%follow back
कति कोरिएका त कति नकोरीएका र अझै कोरीन बाकी अक्षरहरुले भरिएको एक ठेलि हो जिन्दगी, कोरिदा कोरिदै बिचैमा मसि सक्किने र कहानी अधुरो रहने अनगिन्ती काव्य को मुहान हो जिन्दगी 🙏
उपसचिव पुष्करराज नेपालको बयान :
‘पासपोर्ट ठेक्का टुक्राउन प्रधानमन्त्री ओलीको निर्देशन थियो’
–भ्रष्टाचार मुद्दा खेपेका ���पसचिव नेपालले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नै कार्यकक्षमा बोलाएर पासपोर्टको ठेक्क टुक्र्याउन निर्देशन दिएको भनी बयान गरेका छन् ।
#onlinekhabar #passport
Report– @krishnaktm
https://t.co/5ZX7Cr13n6
क कस्ले कहिले देखी प्रयोग गर्छन् भनेर दक्षिण एसियाली मुलुकको मात्र नाम लिएर भ्रम नछरौं है काका! युरोप-अमेरिका तिरका मुलुकहरुको नाम किन लिनु भएन? कि थाहा नभएर हो?
बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा गत मंगलबार सांझ नेपाली बृद्ध नागरिकहरुप्रति भएको अमानवीय घटनाप्रति यस राजदूतावास दुख व्यक्त गर्दछ। उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन र सवै पक्षलाई संयमित हुन पनि हार्दिक अनुरोध छ। (१/२)
घण्टे र माटे लाई नजिताएकोमा भेँडा जनता भन्या थियौं नि जाँठो तिमीहरुको जस्तो नमुनाहरुलाई जिताएको छैनौं! कस्ता कस्ता नमुनाहरुलाई जिताएर छानेर पठाएको रैछन् सांसद भन्न पनि सरम लाग्ने!
एकचोटि त मेस्सीले वर्ल्डकप जितोस् भन्ने थियो, त्यही भएर पछिल्लो वर्ल्ड��प अति स्ट्रेसमय थियो, तर यो पालि भने स्ट्रेस फ्री छु। म जस्तै मेस्सी पनि स्ट्रेस फ्री नै होलान्।