चेली #निर्मला_पन्तको बिसयमा राज्यद्वारा गरिएको नाटक मंचनले आक्रोशित भएर यो धर्ती कामी सको!
तर हामी भने जहाँको त्यहीँ छौँ,
उठ्न सकिरहेका छैनौं।
आखिर किन?
Thomas Müller: “Against Messi, things always go well at all levels in terms of results. At club level, Cristiano Ronaldo was our problem when he was at Real Madrid” 🔴 #FCBayern
“I have the greatest respect for Messi's World Cup performance”, he said to @georg_holzner.
एक महिनामा ८ करोड मतपत्र गाउँ गाउँ पुग्छन
तर कार्तिकसम्म सामुदायिक विद्यालयमा पुस्तक
किन पुग्दैनन ? अब बुझ्नुस यी नेता र व्यवस्था के का लागि ? फेरि चुनाव पछि नेपालीले के पाउने होलान् ?