गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको ग���ँजा विधेयक अन्ततः प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्। आजबाट ‘गॉजा खेती तथा ब्यावसाय ऐन’ जारी भएकोले गण्डकी प्रेदशमा औषधीय र औद्योगिक प्रयोजनका लागि गॉजा वैध भएको छ। अरुले कैले गर्ने ?
धर्मवादी र राजावादीको नाममा स्वार्थको राजनीति गर्ने नक्कली धार्मिक उग्रवादीहरु
१० वर्षसम्म देशैभर जातियताको विष छरेर घृणा फैलाउने आतंककारीहरु
जातियता र क्षेत्रियताको राजनीति गर्ने कथित मधेसवादी दल
आज तराइमा सल्किएको जातिय र साम्प्रदायिक हिंसाको लागि उत्तिकै जिम्मेवार छन् ।
नेपालमा प्रहरीका कारण धेरैपटक ठूल ठूला दुखद दुर्घटना भएका छन् ।
नेपाल प्रहरीको प्रशिक्षण,मनोविज्ञान,मोटिभेसन,तालिम ,तैरतरिका ,नेतृत्व ,के के मा काम गर्नुपर्ने हो ? केमा सुधार गर्नुपर्ने हो ?
अति अति अति भयो । भदौ २३ मा त्यति धेरै युवा मार्न आवश्यक थियो ? अनि हिजो सुनसरीमा ?
कालो धन रोक्ने,कालो धन रोक्ने ,
ए ग्वाँचहरु,लठैतहरु
स्वीजरल्याण्ड,सिंगापुर र दुवैले कालो धन रोक्ने भनेको कहिल्यै सुनेका छौ ?
तिमीहरुकै कालो धन त्यहाँ लगेर थन्क्याएका छौ ।
अनि यस्तो गरिव तन्नम देशमा कालो धन आओस् कि सेतो ? किन रोक्न��प¥यो ? केवल धन कसरी भित्र्याउने भनेर सोचन ।
कर्मचारीहरुले अघिल्ला वर्षहरुमा तयार गरिएको एउटा फाईलमा केहि वुँदाहरु थपघट गरेर प्रिन्ट गरिदिएको र अर्थतन्त्रको अ थाहा नभएकाहरुले पढ्ने सानो कितावलाई नेपालमा वजेट भनिन्छ ।
हो काठमाडौंमा लाखौं मान्छेहरु थुप्रिए,हजारौं कुरुप घरहरु बने । तर यहि गतिमा घस्रिदा एउटा सभ्य र विकसित सहर बन्न काठमाडौंलाई सैयौं वर्ष लाग्ने हो कि ? कुनै विससित देशको अत्याधुनिक सहरमा वसेर हेर्दा यो कुनै विकट गाउँ हो ।
यतिवेला हामीलाई २१ सय मेगावाट जति विजुली भए पुग्ने रहेछ ।
झण्डै आधाजति भारतबाट ल्याउँदा पनि धौधौ छ ।
जवकि एउटै प्रोजेक्टबाट हजारौ मेगावाट विजुली निकाल्न सक्छौं ।
काँग्रेस,एमाले र माओवादीले ३५ वर्षमा विद्युतमा साँच्चिकै ठूलो काम गरेका रहेछन् भन्ने थाहा पाउनुभयो होला ।
आज बालुवाटारमा तीन भाईको इमर्जेन्सी वैठक वस्यो कि वसेन ? अव त कतिवेला प्रहरी पक्राउ गर्न आउने हो ? ठेगानै नहुने भयो त । पक्राउ गर्ने चिठी जसले वनाए पनि हुने रैछ ।