धादिङ्ग क्षेत्र नं १ बाट माअाेबादि केन्द्रले शालिग्रामलाई सांसदकाे उमेद्वार सर्वसहमतिले सिफारिस गरेकाे नाम मेरै हाे थर मात्रै झुक्किएर जमर्कट्टेल हुन पुगेछ😁😉😉 म अदालत गएँ भने उनकाे उमेद्वारि रद्द हुन्छ ऋषि कट्टेल बन्दिम?😁😁😁
मेराे म्यासेज रिप्ले नदिनि भए तिम्राे बाउकाे फाेन नंबर देउ अब सिधै बात माथिल्लाे तहमा हुन्छ म्याँकुरी भनेर फुच्चेले एउटिलाई म्यासेज गरेछ के साह्राे हौ अाजभाेलिका केटाकेटिहरु ।
न राबण जस्ता देखिन्छन न राम जस्ता देखिन्छन
चट्ट हेर्दा न खबर न बेखबरका खालि खाम जस्ता देखिन्छन
काे नेता काे सहज कर्ता काे गुलाम छुट्याउनै गाह्राे
नाङ्गाे अाँखाले हेर्दा सबै भुमिका बिहिन बेकाम जस्तै देखिन्छन।।
काँग्रेसले अाफुलाई दाेश्राे शक्ति स्विकार गरेर ८६ सिटमा चित्त बुझाईसक्याे फेसबुक र ट्विरमा बरबराएर क्यार्छौ साथि हाे बरु माके र एस्कुने उमेद्वार भएकाे ठाउम��� सुर्यमा भाेट हाल्नुस धर्म नहाेला तर पाप पनि लाग्दैन ।
@JSPrabhakar उर्फ धनार्जन शर्माले उन्मुक्ति पाएसंगै लाे��तन्त्र वलियाे भएकाे थियाे बाँकि समृद्दिकाे लागी माेहमद अालम , विजय गच्छेदार र टेककहादुर लाई अगाडि सार्दैछ गठबन्धनले गाेर्खामा चिरन्जिवि माथि किन अन्याय काँग्रेस? @Salikwagle हरुकाे कसरि चित्त बुझ्ला?
मँ बालेन जस्तै शान्त थिएँ उ हर्क जस्तै पतर पतर गर्थि त्यसपछि हामि दुईका बाटाहरु अलग अलग भए। थाहा छैन अाजभाेलि कुनचाहिँ लाई प्रेमकाे बृक्षाराेपण गरेर मायाकाे ढुङ्गाे बाेकाउदै हाेली ।