सरकारले शैक्षिक परामर्शदाता कम्पनी अर्थात् कन्सल्टेन्सी सञ्चालनमा कडाइ गर्ने गरी नियमावली ल्याएपछि व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।
https://t.co/izBdETjfEd
भीआरमा एम्बोलोले उल्टै विपक्षीमाथि अनावश्यक नाटक गरेपछिको सिकार उनी आफैँ हुन पुगे । रेफ्रीले पाराडेसलाई दिएको पहेँलो कार्ड रद्द गरे । लगत्तै सिमुलेसन (डाइभ) गरेको आधारमा एम्बोलोलाई पहेँलो कार्ड दिए ।
https://t.co/oUyeJuz6hj
मध्यपहाडी राजमार्गको बाग्लुङदेखि झुलाघाट बैतडीसम्मको पश्चिम खण्डको चहलपहल हेर्दा उक्त लगानीले प्रतिफल प्राप्त गर्न केही समय लाग्ने देखिन्छ ।
https://t.co/52STJ4WURu
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
https://t.co/frCZKvRXDF