अधर्ममाथि धर्मको विजयको महान् पर्व "विजयादशमी" को पावन अवसरमा सबैमा हार्दिक शुभकामना। यस पावन पर्वले सबैमा सुख, शान्ति �� समृद्धि ल्याओस् । जय श्री राम 🙏
🙏 विजयदशमी को हार्दिक शुभकामनाएं 🙏
महोत्तरी जिल्लाको जलेश्वरमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले जलेश्वरमा विरोध प्रदर्शन गरेकाछन् । जय मधेश जय नेपाल 🇳🇵🇳🇵
हिन्दु धर्मलम्बीहरुको महान पर्व विजयादशमी को उपलक्ष्यमा स्वदेश तथा ब��देश मा रहनु भएको सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏