सबैलाई खुशीबनौन,
धेरै सोच्न,
बितेका कुरालाई सम्झेर तेसैमा भूल्न,
अरुसङ केहि कुराको आस गर्न, र
आफैलाई अरुसङ दाजेर आफैलाई कम आक्न।
आजैका दिन देखि छाडियो।।।।।
#जयेहोस#feelingmotivated
Smile smile smile
Its the best jewellery you can wear without spending any money and good part is, its make you feel relaxed more than any wealth can.
#happydays#BelieveInYourself#believeyoursmile
जवानी थियो उनको, कहनी थियो उनको
जिन्दगिमा एउटा सुन्दर बिहानी थियो उनको
काखमा ननि थियो उनको
चन्चल त्यो आखाको रङ, रनि थियो उनको
अरु जस्तै हास्ने रुने बानी थियो उनको
हर रात मिठा सपाना, सिरानी थियो उनको
हेर्दा हेर्दै ढल्कियो जिन्दगनी
आज हो कि भोलि कर्कलाको पानि ।।।
महाभूकम्पका वेला मित्रराष्ट्र चीनले अत्याधुनिक सुविधासम्पन्न मोबाइल अस्पताल सहयोगस्वरूप उपलव्ध गराएको थियो। त्यसको उपयोग के कसरी भैरहेको छ? यस विषम परिस्थितिमा डेडिकेटेड कोभिड अस्पतालको रूपमा त्यो वरदान साबित हुनसक्थ्यो कि? @PM_Nepal@hello_sarkar@mohpnep @thenepalesearmy
छोराछोरी लाई राम्रो सपिङ्ग महल मा लगेर जुत्ता किनिदिने अनि आफू चाइ "ओइ केटा मलाई तेरो पुरानो जुत्ता ठीक्क हुनि रछ "भन्दै पुसेर लाउने सम्पुर्ण बुबाहरु लाई बुबा को मुख हेर्ने दिन को सुभकामाना🙏🙏🙏❤️❤️
#Happyfathersday