थिएटर भ��लेजकाे प्रस्तुती नाटक "त्रयम् " लेखन तथा निर्देशन : दिलिप रानाभाट (रणदिलिप) । मिति : ��०८० जेठ १२ देखि २८ सम्म । समय : बेलुकी ५:३० बजे । (शनिबार दिउसाे १ बजे पनि)
स्थान : कौशी थिएटर, टेकु
छोएकै भरमा क्यान्सर चट् ! हेरेकै भरमा पायल्स गायब ! ठोकेकै भरमा प्यारालाईसिस ठिक ! तेलकै भरमा नशा चेपिएको आराम ! खेलकै भरमा मुटुको भल्भ थुनिएको खुला ! सबै रोगको उपचार झारफुक ! सबै दु:खको निवारण प्याट् प्याट् ! के यस्तो 'पारलौकिक चमत्कार' सम्भव छ ? छ भने अस्पताल बन्द गरौं 😏