मेरो प्रेमी💞
मेरो जीवनसाथी💞💞
मेरो सहारा, मेरो हमसफर💞💞💞
हजुर एक मात्र पात्र जसलाई मैले
आजसम्म शंकाको दृष्टिकोणले हेरेकै छैन।
हजुरलाई मैले हरपल सम्झिरहेको हुन्छु।
कसैले नबुझ्दा या कसैलाई बुझाउन नसक्दा
हजुरले मलाई बुझ्नु हुन्थ्यो कि झै लाग��छ।
आई मिस्यू।
उही हजुरकी मुसि 💕💞
आफ्नो श्रीमानमा
Best friend पनि पाउनु त सौभाग्य नै रैछ।
एकछिन नबोली बस्न नसक्ने,
रिस उठ्यो भने बेस्सरी बाझ्न मिल्ने,
भित्रभित्र घुटघुटीएर रूनु नपर्ने उसकै अघि बच्चा जसरी रोईदिन मिल्ने,
मैले यसो गरे रिसाउँछ भन्ने था पाए नी भन्न सकिने सजिलो साथी जो कोहीले पाउन्न।
जुन मैले पाएँ।💞
एउटी नारीको देखावट्टी खिस्स हाँसो
मात्र नभई मुहार अनि आखाको चमक सहित खुसीलाई तय गर्न
●उनलाई छोरीको रूपमा पाएकोमा
बाबामम्मीले कत्तिको proud feel गर्नुहुन्छ
●अनि श्रीमतीको रूपमा पाएकोमा श्रीमानले कतिको Appreciate गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छ।
#PS#Staypositive#StayHappy