Good News ‼️��्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचयपत्रको विदेशी ठेक्का रद्द गरिएको छ। अब परिचयपत्र सरकार आफैंले छ���प्ने।#nepal #rastriyaparichayapatra #Balenshah
ठेक्काबाट काम गराउन सूचना निकाल्न १ महिना, मूल्याङ्कन र सम्झौता अर्को १ महिना ! ठेकेदारको ५ जना कामदारले खैनी मोल्दै काम गर्दा ३-६ महिना ! श्रमदानबाट नाच्दै र गाउँदै मात्र ��� दिनमा काम खत्तम ! सम्पन्न ! 😊😊😊 stunt क्या हाम्रो !
बधाइ अनि शुभकामना डक्टर स्वर्णिम वाग्ले जी अब अफ्नो अनुभब देश निर्माणमा लगाउनुहोला हरेक नेपालि युबा अनि नेपालि मनको आशको केन्द्र हो हजुर #nepalelection