BIG BREAKING NEWS 🚨 New Tax Slab Rates in the New Tax Regime announced !!
HISTORIC DAY FOR INDIA 🔥🔥
Total Income - Tax Rate
Up to 12,00,000 - Nil
4,00,001 to 8,00,000 - 5%
8,00,001 to 12,00,000 - 10%
12,00,001 to 16,00,000 - 15%
16,00,001 to 20,00,000 - 20%
20,00,001 to 24,00,000 - 25%
Above 24,00,000 - 30%
हाम्रोमा ट्याक्स तिर्नै नपुग्ने आम्दानी छ, उता हाम्रो दुई बर्षको आम्दानी एक बर्षमै गर्दा पनि नो ट्याक्स 🤨, नेतृत्व र पद्धति ठिक हुँदै जाँदा अर्थतन्त्रले गति लिँदै छ छिमेक तिर, हाम्रोमा दुर्गती।
Siddhartha Bank Nepal Premier League , Powered by Ncell आज सफलता पुर्वक सम्पन्न भएको छ। विजेता जनकपुर बोल्ट्सलाई हार्दिक बधाई साथै सम्पुर्ण सहभागी फ्रेन्चाईज टिमहरु र खेलाडीहरुलाई धन्यबाद।
नेपाल क्रिकेट संघको “ड्रिम प्रोजेक्ट” का रुपमा रहेको यस प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, पुर्व-प्रधानमन्त्री द्वय श्री शेर बहादुर देउवा तथा श्री पुष्प कमल दाहाल “प्रचण्ड” , राष्ट्रिय खेलकुद परिषद (राखेप) , ८ फ्रेन्चाईज टिमका मालिकहरु, सम्पूर्ण प्रायोजकहरु तथा क्रिकेटलाई अथाह माया गर्ने सम्पुर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरुलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु।
तपाईं सम्पूर्णको माया र साथले सिमित श्रोत-साधनका बावजुत देशको गरिमालाई क्रिकेटको माध्यमबाट विश्वसामु पुर्याउंदै देशको सिंगो अर्थतन्त्र, पर्यटन, खेल, उद्यमलाई नै गतिशील बनाउंदै यस प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।
भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरु मध्येको एक ब��ाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिवद्द रहनेछौं।
@CricketNep @OfficialNPLT20
𝐂𝐚𝐥𝐥𝐢𝐧𝐠 𝐚𝐥𝐥 𝐜𝐫𝐢𝐜𝐤𝐞𝐭 𝐟𝐚𝐧𝐬!🏏
Gear up for the ultimate cricket experience! Mention your cricket buddy & Re-tweet this post for a chance to win free tickets to the game!
Don’t miss out on the chance to cheer! ✈️🙌
#BuddhaAir#TrustedFlying#FlyWithUs#NPL2024
#Ewaste trafficking, as organised crime, into developing world on the rise, severely harming people & environment. Our months of investigation & report from the ground
Producer: @paulivanharris
Editor: Golnoosh Golshani
Full report https://t.co/yv2DZqVgvA
Doc & text soon
Season 1 Schedule 🚨
The Siddhartha Bank Nepal Premier League schedule is officially out! 🤩🏏
Mark your calendars! The ultimate cricketing fever is coming your way! 🔥📅
#SBLNPL#NepalCricket
Tomorrow's the day: #AusEnto2024 kicking off with the 16:30 Welcome Reception (Hotel Foyer, Old Woolstore). Who will we be seeing there? 🥂🪲🍷
https://t.co/esDPeSap1q