बिहान बेलुका छाक टार्न धौ धौ बाहुनको बच्चोले राज्यको छात्रवृत्ति सुविधाबाट बन्चित हुँदै गर्दा आधा अरब सम्पत्तिका धनि नेवार (जनजाति) भएकै आधारमा सुविधा लिने साहुजीलाइ पनि जनजाति दिवसको शुभकामना ।
जातीय हैन वर्गी��� आरक्षणको व्यवस्था गर सरकार !
@hello_sarkar @ShahBalen @thapagk
@DilBhusanPathak दिलभूषण सर तपाईंलाइ सालीन पत्रकार मान्न छाडेँ आजदेखि । तपाईंले आफ्ना अतिथिलाइ गर्ने प्रश्न गरेँ, तपाईं सामाजिक सन्जालका comments पढ्ने गर्नुहुन्छ?