अत्यन्त जरुरी सूचना 🙏
काठमाडौबाट सिधै धनगढी जाने यात्रुलाई सुचना!
१)१७००० तिरेर धनगढी आउनु भन्दा बिहानको प्लेनमा ११०००मा दिल्ली जानुस्
२)दिल्लिमा ३००० जतिको सपिङ्ग गर्नुस्
३)दिल्ली बाट मासुभात खादै २००० मा धनगढी नाइट बसमा आउनुस्! विदेश यात्रा सपिङ्ग सहित धनगढी ! कस्तो लाग्यो?
फलानो मान्छे त ठीकै हो तर जित्दैन, त्यसैले म #गाधै लाइ भोट हाल्छु, भन्ने पनि हुँदारहेछन् । म चाहिँ, मैले भोट हाल्ने मानिसले हारे पनि गाधालाई भोट दिन्न।
#Localelection2079Nepal