#मुक्तक
मैले मन्दिर मा बस भन्दै थिए ढल रोजेपछि।
बुद्धिले काम गर भन्दा भन्दै बल रोजे पछि।
तिमि आफैले भोक्नु पर्छ तिम्रो कर्मको फल,
दुर्गन्धत आउने नै भयो दुषित जल रोजेपछि।
@Kalpana9133 तिम्रो चेतनाको स्तरलाइ सुगुरको गु उसको मात्रि भाषा मैथलि हो अलमलियो त के भयो अरूका कमजोरि खोतलेर बोक्रे चेतनसिल बन्न नखोज पहिला चेतना भनेको केहो? राम्रो सॅग बुझेर आउ
@HariGopalAdhik4@SwagatNepal देश जलेर खरानि भयो टुलुटुले हेरेर बस्ने बर्मा जस्तो हुन्छ भनेर सेना केको लागि कठिन परिस्थितिको लागि होइन इमान्दार भए अहिले सत्ता समालेर स्थिति सामान्य भए पछि छोड्दा हुदैन
@realpbhattarai उपस्थित हुने क��न केको लागि कसैले भ्रस्टाचारले गनाएका अनुहार र भाषण सुन्न उर्दि जारिगरेको भनेर हो यस्तैलाइ भन्छन् बाजे ओलिको हनुमानले यो सरकार रहुन्जेल राम्रो देख्छौ
@bhimabish कति हतारहो ठग प्रमाणित गर्न अ���ुसन्धानले अदालतले प्रमाणित गर्न सकेको छौन फेरि एकजना मान्छेले एउटा टुइट लेखेर कति फरक पर्ने जस्तो😀😀आफैले आफुलाइ ठुलैमन्छे सोच्ने बनाएछ यो xx ले😀
@Kalpana9133 बाख्रे हरूमा मनबता पनि छैन देशको राजधानि म��� माछेहरू बाढिमा परेर घरको छतमा बसेरे हात हल्लाउदा सम्म उध्दार गर्न सकेन बाख्रेको सरकारले बाख्रेहरूलाइ नेताको चाकरि गर्दा ठिक्क छ थुथु मानबरूपि दानबहरू