Ana Sayfa
Dil
English
Türkçe
Bahasa Indonesia
Hakkında
Gizlilik Politikası
Kullanım Koşulları
Fiyatlandırma
Giriş Yap
Tümünü İndir
Paylaş
🍀 उपलब्धि 🍀
@Suchdifference
🍀☘️🌱🌿🍃
Butwal Nepal
Twitter'a katıldığı tarih October 2016
8.2K
Takip Edilen
9.5K
Takipçi
615
Gönderi
Sabitlenmiş Tweet
🍀 उपलब्धि 🍀
@Suchdifference
6 yıldan fazla bir süre önce
जाँदै थियौ तिमी
#रुदै
थिए म अन्तिम पल्ट तिमिलाइ
#छुदै
थिए म आखै मा राखे पनि नबिजाउने भन्थेउ त्यही आँखा बाट टाढा
#हुँदै
थिए म। शुप्रभात्💮🏵️🌹🎆
🍀 उपलब्धि 🍀
@Suchdifference
11 ay önce
केही भएर चाँडै मरेछु भन�� लगाउन बाकी रहेको दोषहरू मेरो कात्रोमा लेखिदिनु।।
🍀 उपलब्धि 🍀
@Suchdifference
1 yıldan fazla bir süre önce
हरेक चिज दुई पटक मुल्यवान हुन्छ, एउटा पाउनु भन्दा अगाडि र अर्को गुमाए पछि।।
🍀 उपलब्धि 🍀
@Suchdifference
1 yıldan fazla bir süre önce
आत्मसम्मान को आहुती भन्दा सम्बन्ध को समाप्ति स्वीकार छ मलाइ ।।
Takip edebileceğin hesaplar
प्रेम अभिलाषी
@Ramta_Jogi1
जीवनमा गर्नुपर्ने थुप्रै कुराहरु थिए, छन्, भैरहने छन् तर मेरो लागि अटल अनुराग र प्रेम जीवनको एकमात्र सत्य हो र यसको प्राप्तिको लागि भौतारिरहनेछु जीवनपर्यन्त !
🇳🇵हेन्सम मुन्छे असिने🇳🇵बाबु बुलेट🇳🇵
@suvasbhattarai
हतारमा भएकाहरू गए। कृपया यहाँ ज्ञान नदिनुहोस्! यहाँ सबै ज्ञानी छन् ! एक दिन तपाईं स्वर्गमा जानुह��नेछ,अनि सबै ठीक हुनेछ। हरहर महादेव
💕शिव ढुङ्गाना💕
@shiva_dhungana
ॐ सर्वे भवन्तु सुखिन:। सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दु:ख भाग्भवेत् ।। ॐ शान्ति: शान्ति: शान्ति:।।
🍀 उपलब्धि 🍀
@Suchdifference
1 yıldan fazla bir süre önce
निम्न वर्गलाई हिम्मत छैन, मध्यम वर्गलाई समय छैन, र उच्च वर्गलाई आवश्यकता छैन ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
1 yıldan fazla bir süre önce
खुसी परिस्थितिमा भर पर्छ, एउटा बच्चा बेलुन किनेर खुसी थियो भने अर्को बच्चा बेलुन बेचेर !!
🍀 उपलब्धि 🍀
@Suchdifference
1 yıldan fazla bir süre önce
रातो होईन रातको रंग दलिदेउ , मलाई कैयौ जनमको निद पुराउनु छ ।
Suchdifference
retweetledi
मैसाब🌸💫
@bluesky313_
2 yıldan fazla bir süre önce
महंगो रैछ तिम्रो मेसेज😌 मेरो सस्तो फोनमा आएन 😜😂🤣
🍀 उपलब्धि 🍀
@Suchdifference
2 yıldan fazla bir süre önce
मलाई चन्द्रमामा दाग हुन्छ भनेर पढाउने समाज निदाएको कैयौँ बेरपछि आज चन्द्रमा उदायो । मनै लोलाउने गरी उदायो । मलाई लोभ्याउने गरी उदायो । हिजो भन्दा आज बेग्लै उदायो । पुस्तौँ देखि उस्तै उदाउने सूर्योदय भन्दा अलग्गै उदायो ।
🍀 उपलब्धि 🍀
@Suchdifference
2 yıldan fazla bir süre önce
बरू रित्तीने बेला था हुदो रैछ म रित्तीदै छु , अह भरीने बेला पात नहल्लीने रैछ ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
neredeyse 3 yıl önce
म blind नै चलिराको थिए नि, तिमिले पो बिचमा शो गरेर गयौ ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
neredeyse 3 yıl önce
लुडो खेल जस्तै ह��� जिन्दगी पनि , ६ को आशमा १ आउदा पनि चल्नुपर्छ ।
। #शुभरात्
री
🍀 उपलब्धि 🍀
@Suchdifference
neredeyse 3 yıl önce
तिमी वचनको पक्का भइदिनु, म घडी नहेर�� तिमिलाइ पर्खिनेछु ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
yaklaşık 3 yıl önce
म हिरा त्यागेको मान्छे हु!! तिमी नडराउ....... सुन देख्दा खास्सै मन लोभिदैन....।।
🍀 उपलब्धि 🍀
@Suchdifference
yaklaşık 3 yıl önce
शब्दलाई कहिल्यै कमजोर नठान... दिल जित्न पनि सक्छ, दिल चिर्न पनि सक्छ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
yaklaşık 3 yıl önce
बाफ बनी उडेका सपनाहरू धैर्यताको बादल बनी एक दिन पक्कै बर्षिनेछ्न।।।
🍀 उपलब्धि 🍀
@Suchdifference
3 yıldan fazla bir süre önce
सफल व्यक्ति आफ्नो निर्णय द्वारा दुनियाँ बदल्छ भने, असफल ���्यक्ति दुनियाँको डरले आफ्नो निर्णय बदल्छ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
3 yıldan fazla bir süre önce
प्रेमको डाक्टर भए रोग जाँचीदिन्थे मेरो आयु लाग्ने भए म कम बाँचीदिन्थे आफ्नो भाग्य आफैले लेख्न मिल्ने भए तिम्रो नाम लेखी मैले कलम भाँचीदिन्थे ।।
🍀 उपलब्धि 🍀
@Suchdifference
3 yıldan fazla bir süre önce
"प्रेम" विस्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रीन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ, अनि शंकाले मर्छ।
🍀 उपलब्धि 🍀
@Suchdifference
3 yıldan fazla bir süre önce
चरित्र सधै सफा राख्नुहोस, दाग लागेपछी न धोएर जान्छ न रोएर ।।।
🍀 उपलब्धि 🍀
@Suchdifference
3 yıldan fazla bir süre önce
आकर्षक सबै हुन स���्छन् तर , गुणस्तर तिमिले छुट्टाउनु पर्छ ।
#शुभ_प्रभ
ात 🙏🙏🙏
Sotwe'de En Son Ziyaret Edilenler
X Porn Hub
Son görüldüğü yer
Turkey
Bull Sıkıcı
Son görüldüğü yer
Turkey
こまち🐕🩵
Son görüldüğü yer
Korea
Al menos no soy periodista
Son görüldüğü yer
Spain
Slim Bot
Mama fira
Son görüldüğü yer
Indonesia
خلوداتي
Bell💋❤️
Son görüldüğü yer
Thailand
Family Love 🔞
hothornygreekgoddess
Son görüldüğü yer
Greece
Senin İçin Trendler
1
jungkook
10bin paylaşımdan az
2
Louisville
10bin paylaşımdan az
3
#三澄寧々
10bin paylaşımdan az
4
#Lanterns
10bin paylaşımdan az
5
Gala
10bin paylaşımdan az
6
#MovieMoments
10bin paylaşımdan az
7
#mcrphoenix
10bin paylaşımdan az
8
#LaGranjaVIP
10bin paylaşımdan az
9
hobi
10bin paylaşımdan az
10
Mookie
10bin paylaşımdan az
En Popüler Kullanıcılar
1
Elon Musk
@elonmusk
241.6M takipçi
2
Barack Obama
@barackobama
119M takipçi
3
Cristiano Ronaldo
@cristiano
114.1M takipçi
4
Donald J. Trump
@realdonaldtrump
111.8M takipçi
5
Narendra Modi
@narendramodi
107.2M takipçi
6
Rihanna
@rihanna
98.7M takipçi
7
NASA
@nasa
92.4M takipçi
8
Justin Bieber
@justinbieber
91.8M takipçi
9
KATY PERRY
@katyperry
89.9M takipçi
10
Taylor Swift
@taylorswift13
83.8M takipçi
11
Lady Gaga
@ladygaga
75.3M takipçi
12
Virat Kohli
@imvkohli
73.1M takipçi
13
Kim Kardashian
@kimkardashian
70.8M takipçi
14
YouTube
@youtube
68.8M takipçi
15
Neymar Jr
@neymarjr
66.1M takipçi
16
Bill Gates
@billgates
65M takipçi
17
Selena Gomez
@selenagomez
62.9M takipçi
18
The Ellen Show
@theellenshow
62.3M takipçi
19
CNN
@cnn
61.8M takipçi
20
X
@x
60.7M takipçi
Olivia
Online
✨
⭐
💫