दल फेर्दैमा बिचार फेरिदैन,फगत मत फेरिन्छ,हिजाे रामेलाई दिएकाे मत अवदेखि स्यामेलाई जान्छ।फेर्नुपर्ने बिचार हाे ,आदर्श हाे।जसकाे सृजना दलले हाेईन संस्कार सभ्यता,सम्यमता र बंशाणुगत गुणले निर्धारण गर्छ।
प्रजातन्त्र भलै कुरुप हाेस् तर प्रजातन्त्रको बिकल्प प्रजातन्त्र नै हाे।
डराएको सरकार कहिल्यै बलियो हुँदैन। आलोचनाबाट तर्सिने सत्ताले संवाद छाडेर आक्रामकता र दमनको बा���ो रोज्छ तर इतिहास साक्षी छ, डरले जन्मेको असहिष्णुता नै सत्ता पतनको कारक बन्छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन र संविधान दि���सको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!
आजदेखि देशभर वडा तहबाटै कांग्रेसको ऐतिहासिक लोकतान्त्रिक अभ्यास प्रारम्भ भएको छ। गाउँ, नगर र वडा-वडामा नयाँ उत्साह र उर्जा छाएको छ।
यो ऐतिहासिक अभियानमा सहभागी भई सबल र सुदृढ कांग्रेस निर्माणमा जुटौँ।
जय नेपाल!
उहाँले कांग्रेसमा पद पाउन्जेल देश बनिरहेको थियो जुन दिन ठुलो भाग खान कांग्रेस छाड्नुभयो अनि ३५ बर्षदेखि कुशासन र भ्रष्टाचार मात्र देख्न थाल्नु भयो।
अझै भेडाहरु भ्या भ्या गर्दै हिडेको पो उदेकलाग्दो देखिन्छ।
@PM_nepal_@sobita465
रसुवाको भोटेकोसी बाढीले सयौँ परिवारका प्रियजनलाई खोसेको छ भने बाँच्नुहुनेहरू फेरि जीवन सुरु गर्न संघर्षरत हुनुहुन्छ। बेपत्ता हुनेहरूका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसक्दा पनि मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार कोही व्यक्ति बेपत्ता हुँदा मृत घोषित गर्न बाह्र वर्ष कुर्नुपर्ने कानुनी बाध्यताका कारण उनीहरूलाई 'मृतक' प्रमाणित गर्न मिल्दैन।
रसुवा र नुवाकोट पुगेर फर्केलगत्तै मैले यो विषयलाई उठाएको थिएँ। आफन्त गुमाउँदाको अकल्पनीय शोकमाथि राज्यका कानुनी अड्चनहरूले उहाँहरूलाई कसरी प्रताडित गरिरहेको छ भन्ने गुनासोहरू म कहिल्यै बिर्सन सक्दिनँ।
बाढीको तीन साता बित्दा पनि आधिकारिक तथ्याङ्क सार्वजनिक नहुँदा र राज्यका निकायका फरक-फरक तथ्याङ्कले पीडितहरू थप अन्योलमा परेका छन्।
यस कानुनी अन्योलले गर्दा वडाबाट मृत्यु दर्ता प्रमाणपत्र लिनै नसकिने अवस्था आउँछ, पैतृक सम्पत्ति तथा बैंक खाता नामसारी गर्न बाटो बन्द हुने, बीमा दाबी, राहत र पेन्सन सुविधाबाट वञ्चित हुनुपर्ने तथा 'मृत्युको न्यायिक घोषणा' का लागि अदालत धाउनुपर्ने लामो कानुनी अवस्था उत्पन्न हुन सक्छ।
त्यसैले, म सरकारसँग फेरि पनि आग्रह गर्न चाहन्छु, शोकको यो ��डीमा नागरिकलाई राहत दिन सङ्घीय सरकारले कानुन तत्काल संशोधन गरी यो बाधा फुकाउनुपर्छ र साथै, मृत प्रमाणित व्यक्ति कुनै दिन जीवितै फर्किएमा निजको कानुनी स्थिति, सम्पत्तिको हक र पहिचानको समेत रक्षा हुने प्रावधान पनि संशोधित व्यवस्थामा स्पष्ट गरिनुपर्छ।
पृथ्वीको ५०% मानव र ४०% अर्थतन्त्रको नेतृत्व गर्ने BRICS सम्मेलन नजिकै छिमेकमा भइरहेको छ। तर दुइतिहाइ बहुमत पाएको वर्तमान सत्तासीन दलको पपुलिस्ट कसैलाई निम्ता छैन। छिमेकी कै प्राथमिकतामा छैनौं हामी। पछिल्लो १५-२० बर्षमा देश यति कमजोर भयो कि हाम्रो हैसियत भुटान भन्दा तल पुगिसक्यो।
के अब नेपालमा दक्ष चित्रकार, मुर्तिकारहरू पाइन छाडेको ��ो ‼️
विदेशी एजेन्टहरूलाई संसद, मन्त्रि, प्रधानमन्त्री बनाएर बन्ने देश र कुमालेलाई मुर्तिकार बनाएपछि बन्ने सालिक यस्तै हो ‼️
ढुक्क हुनुहोस्
यो सालिक जस्तै बन्छ देश ‼️
'हुँदै नभएको क्षमतालाई विभिन्न तावेदार र कुण्ठ���त जमातले महान बनाउने अभियानका प्रणेता पुष्पकमल दाहाल र केपी ओलीको वर्तमान कस्तो छ' भन्ने कुरालाई नजरअन्दाज गरेर एउटा औसत र सन्की व्यक्तिलाई नेपाली जमातले गरेको महिमागान एउटै बाढीले बगाइदिएको छ।
विनासकारी बाढीबाट जसरी जनधन, घरबार र सम्पूर्ण संपतिको तवाह भयो, सँगसँगै प्रम बालेन्द्र शाहको नेतृत्व क्षमता, समन्वयात्मक कौशलता र कृतिम व्यक्तित्व समेत तवाह भयो।
“सुन्दा निकै राम्रो लाग्यो। तर एउटा सानो प्रश्न छ। आर्मी केन्द्रको हातमा, प्रहरी केन्द्रको हातमा, पैसा केन्द्रको हातमा, निर्णय गर्ने अधिकार केन्द्रको हातमा। अनि स्थानीय तह र प्रदेश सरकारचाहिँ कुन बटन थिचेपछि अटोमेटिक एक्टिभ हुने हो?”
-हामीले राहत बॅाड्न सकेनॅौ,अब स्थानीय तहले गरिदेउ !
-हामीले टनेलमा फसेकाको उद्धार गर्न सकेनॅौ-अब कम्पनी ॲाफैले गर !
-अब हामी के गर्छॅौ भने-सिॅहदरबारमा बसेर चे��� कलेक्सन गर्छॅौ र भ्याईयो भने फेसबुकमा लेख्छॅौ,
-तिमीले पढ्नु र हाम्रो सरकार छ भनेर ढुक्क रहनु तर चार्ज ॲाफै गर्नु है !
ओहो, नयाँ सरकार आएपछि गंगालालले मागिरहेको बाँसबारीको सरकारी जग्गामा बन्दाबन्दै रोकिएको ���िजीको फुटसलको काम अहिले धमाधम जारी भएछ। त्यो जग्गाहरूबारे अनुसन्धान गर्ने नै अहिले त बालेनको टिममा। कसको के कता कनेक्सन र स्वार्थ, बुझिनसक्नु भो।🙏
@RaameshKoirala हे सर्वज्ञानी @ShahBalen ,आफू भन्दा कम जान्नेका नि कुरा सुन!
हे ���हाविद्वान @SwarnimWagle ,भिषण भोजबाट समय निस्केको भए कम पढेकाले दिएको सुझाव मनन गर!
हे नितिवान @hamrorabi ,नैतिकता कम भएकाले शव नगाड्न गरेको बिन्ति मनन गर!
बिन्ति थप फ��रिजरको जोहो गर! शव नगाढ! कृपया शव नगाढ!🙄