नेपालमै फलिरेहछ किलोको १५ हजार पर्ने चिया https://t.co/K4UsfbmwD7
‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद सुब्बाले चियाको गुणस्तर सम्हालिरहनुभएको छ भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जिम्मेवारी बाँडेका छन् ।
अनुदानले बढाएको सम्मान र हौसला https://t.co/vUgPORN9Tv
किसानले एकपटक मात्र निवेदन दर्ता गरेपछि आवश्यक स्थलगत अनुगमन नगरपालिकाले आफैँ गर्छ । छनोट भएका किसानको बैङ्क खातामै अनुदान रकम जम्मा हुन्छ ।
सिर्जनात्मक क्षमताले गरायो घाँस दाउरादेखी प्रशिक्षकसम्मको यात्रा https://t.co/tQy8gqgyEA
विभिन्न सङ्घसंस्था तथा स्थानीय तहबाट तालिम सञ्चालनका लागि उहाँलाई प्रशिक्षकका रूपमा निमन्त्रणा आउन थालेको छ । आफूले सिकेको सीप अब अरूलाई सिकाउन पाउँदा झन् खुसी लाग्ने उहाँ बताउनुहुन्छ ।
इतिहास र पर्यटन जोडिएको ‘हरसिङडाँडा’ https://t.co/HNiG54EHX5
१८०२ सालमा मर्स्याङ्दी गाउँपालिका–३ खुदीको ढुङ्गेबेँसीमा जन्मनुभएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईबस्तु चराउँदै बिताउनुभएको इतिहासमा उल्लेख छ ।
कृषिमा रमाएका अधिवक्ताको आम्दानी वर्षकै २५ लाख ! https://t.co/XNbdMxROvD
‘युवाहरू विदेश जाने क्रम बढ्दो छ । तर, गाउँमै पनि राम���रो सम्भावना छ भन्ने देखाउन चाहेको हुँ ।’
सेतीखोलाले सुरु गर्यो विद्युत् उत्पादन https://t.co/HpNTWXXplc
आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिएको छ ।
महीको प्रवर्द्धनमा नगरपालिकाको योगदान https://t.co/RtpcyGWipd
स्थानीय किसानको उत्पादन दही र महीलाई प्रोत्साहन गर्न पालिकाले गर्मीको समयमा महीले प��हुनालाई स्वागत गर्न लागेको हो ।
तीन दशकपछि घर फर्कँदा… https://t.co/9BpsQUdyN8
आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरूले माया मार���सकेका थिए ।
गुरुङ समुदायले चिनाएको पर्यटन https://t.co/nvyymLVMAb
गुरुङ समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक जीवनशैलीलाई संरक्षण गर्दै त्यसलाई आर्थिक समृद्धिको आधार बनाएको छ ।
भारतीय पर्यटक तान्ने अर्को कडी https://t.co/vvmpKUy65B
‘हामफाल्ने क्रममा एकातिर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य देखिन्छ भने अर्कातर्फ तल बगेको सेती खोँच र वरपरको हरियालीले साहसिक अनुभवलाई अझ रोमाञ्चक बनाइदिन्छ ।’
‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ पाउने पौरखीहरू https://t.co/zz9RTtdi2L
तत्कालीन समयमा ‘कि त जोत हलो, नत्र छोड थलो’, ‘जसको जोत उसकै पोत’ भन्ने क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा स्था��ित पुरस्कार प्राप्त गर्नु किसानका लागि गौरवको विषय हो ।
विषादीरहित तरकारी उत्पादनको अभियान https://t.co/cc0BDE2qtq
‘विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीको माग धेरै छ । उत्पादन गरेको तरकारी बेच्��का लागि बजारको समस्या हुने गरेको छैन ।’