यो साल पढ्दा यादगार लागेका मध्ये केही किताब :
अग्निगर्भा
हिउँद
Rebel English Academy
The Robe and the Sword
तपाईका पनि भए शेयर ��र्नु ल । मैले पनि अरु छुटाएको हुन सक्छु । थप्दै जाउँला ।
यो कविता आकाशको खोजीमा निस्किएका चराका लागि
यो कविता मान्छेको छायाँदेखि तर्सिएका वृक्षका लागि
'अचेत सभ्यताको माझबाट' यो कविता
दुखिरहेको धर्तीका लागि!
https://t.co/gC61VUEwaU
च्यानल सब्सक्राइब गरिदिनु ल।
हिउँदमा
छिट्टै भेट्नेछौँ
Congratulations @krishnakusum7. अत्तो पत्तो छैन त लौ।
कुसुमको ‘पार्श्वधुन’लाई’ अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार, https://t.co/x9e7BHWXI3 via @Sahityapost93
मैले यो कवितालाई दिएको शिर्षक 'कोकुन' हो।
पवनजीले 'मान्छेको नङ्ग्रा' बनाइदिनुभएछ, यो पनी ठीक छ।
मान्छेको नङ्ग्रा जस्तो घातक पृथ्वीलाई अरु कसैको नङ्ग्रा छैन।
धन्यबाद Pawan जी अनि Nepali Kavita लाई।
https://t.co/AQUbwf5VLU via @YouTube
स्वभाविक लयमा बग्न पाएन भने जीवन थुनिन्छ।
थुनिएको नदी नफुटुन्जेल शान्त देखिन्छ।
कतै या कसैकोलागि थुनिनु पर्छ भने त्यो एक्कैछिनको लागि हुँदैन, नफुटुन्जेलकोलागि नै हो।
निस्कनुहोस् बग्नुहोस्।
दशैँको शुभकामना।