बिचरा! केही समय पहिले आफैले सिकाइयो अहिले आफैलाई समस्या। सरकारका प्रधानमन्त्री र गृहमन्त्रीमा नैतिकता छ भने तराईका घटनाको विषयलाई लिएर सरकार छाड्न सक्नुपर्छ। अनि बल्ल सत्य न्याय र देशको माया गर्ने रहेछन् भन्ने कुरा बुझ्छौ हामी। नत्र तिमीहरु पनि बाउबाजे जस्तै रहेछौ।👎👎
यदि हामीले यति कुरा सिकेनौँ भने, सामाजिक सञ्जाल जानकारी दिने ठाउँभन्दा बढी घृणा फैलाउने ठाउँ बन्छ। अन्त्यमा, अरूलाई सम्मान गर्न सक्नु नै साँचो शिक्षित समाजको उदाहरण हो। 🙏
हामीले बुझ्नुपर्ने कुरा:
फरक विचार हुनु स्वाभाविक हो
सबैको सोच एउटै हुँदैन
असहमति हुँदा पनि सम्मान गर्न सकिन्छ
बहस गर्नुपर्छ तर सभ्य तरिकाले
आलोचना गर्नुपर्छ तर तथ्यमा आधारित
व्यक्तिमाथि होइन , विचारमाथि कुरा गर्नुपर्छ
जान्नेहरूले बैंक वित्तीय संस्था सहकारी बाट लिएको कर्जा सापटी बेलैमा तिर्नुपर्छ। भनेर बालेन सरकारसँग माग राखे हुन्थ्यो नि। कमसेकम बेरोजगार भएर विदेश भासिनु त पर्दैन थियो।
कुनै पनि बाह्य दबाब वा प्रलोभनभन्दा माथि उठेर निर्णय लिनु ह��। जब देशका नागरिक र नेतृत्व दुवैले स्वाभिमान, सचेतना र एकताका साथ अघि बढ्छन्, तब मात्र नेपालले आफ्नो स्वतन्त्र मार्ग सुरक्षित राख्न सक्छ। चेतना भया
नेपाल कुनै शक्तिशाली देशहरूको प्रतिस्पर्धाको मैदान बन्नु हुँदैन। हाम्रो भूमि शान्ति, सहअस्तित्व र आपसी सम्मानको आधारमा अ��ि बढ्ने स्थान हुनुपर्छ, न कि अरूको रणनीतिक खेलको साधन।
त्यसैले अबको निकास भनेको स्वाभिमानी ढंगले आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै
सिर्जना गर्ने प्रयास भइरहेको जस्तो संकेत देखिन्छ। तर यो कुरा धेरैले बुझ्न चाहँदैनन्, र कसैले बुझेर पनि स्वार्थ, लोभ वा बाह्य प्रभावका कारण खुलेर स्वीकार गर्न सक्दैनन्।यस्तो परिस्थितिमा सबैभन्दा आवश्यक कुरा भनेको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा स्पष्ट अडान लिनु हो।
अमेरिकाले प्रायः आफ्नै भूमिबाट य���द्ध लड्दैन। त्यसैले उसलाई प्रत्यक्ष रूपमा ठूलो धनजनको क्षति पनि बेहोर्नु पर्दैन। इतिहास हेर्दा उसले प्रायः अरू देशको भूमिलाई युद्धको मैदान बनाउने रणनीति अपनाउँदै आएको देखिन्छ। अहिले पनि त्यही रणनीतिअन्तर्गत नेपाललाई प्रयोग ��रेर चीनसँग द्वन्द्व
नागढुङ्ग��� चेकपोष्टमा राति ८:०० पछि सुरक्षा निकायले पनि टिपरले बोकेको बालुवा गन्ने काम गर्छ कि कसो हो ? बुझ्नै गार्हो😡सुरुङ मार्गको काम त सकेको भन्ने सुनिन्थ्यो त आवतजावत गर्न दिनु नि।