हाम्रो प्रधानमन्त्री ज्यु दैनिक प्रशासनिक कर्मका लागि बालुवाटारबाट सिंहदरवार जानसक्नु हुन्न । त्यसका लागि उहाँको ���्वास्थ्य सधै अस्वस्थ हुन्छ । तर अनावश्यक स्थलमा गएर उखानयुक्त भाषण दिन, बेतुकको तर्क दिन र जगत हसाउन भने उहाँको स्वास्थ्य सधै ठिक हुन्छ ।
युवराज खतिवडा जस्तो सबै क्षेत्रमा निपुण र बहुप्रतिभावान मानव सायदै यो विश्वमा कोही छैन होला । गर्व गरौँ , हामीले उहाँ जस्तो अनुपम र बहुआयामिक मानव नेपालकै छोरा हो भनेर भन्ने अवसर पायौ । धन्यवाद ओली सरकार ।
न्याय मरेको हैन , मारिएको हो
कानुनलाई पैसासङ्गै चारिएको हो
अरे तिमी कसरी पत्याउछौ यो सरकारको
दिन्छु न्याय भन्दै ठिक्क पारिएको हो ।
#justiceforeveryvictims!!!
उनले सोधिन् - " हजुरलाई सबैभन्दा सजिलो लाग्ने काम के हो ? " मैले जवाफ दिए - " मान्छेलाई रुवाउन ।" किनकी मान्छे��ाई रुवाउन अत्यन्त सरल छ , तर फकाउन अनि हसाउन धेरै गाह्रो छ ।