४ महिना स्वयंसेवक भएर प्रोजेक्ट सचेतना अन्तर्गत कोरोना मात्र नभई अन्य स्वास्थ्य जन्य फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने कार्यमा सहभागी ह��न पाउँदा निकै प्रभावकारी रहेको कुरा जनाउदै प्रोजेक्ट सचेतनाका स्वम सेवकहरु।
#PGRP #HCWM #project_sachetana @UNDPNepal @cidcaofficial
प्रोजेक्ट सचेतनाको "Sachetana Challenge" अन्तर्गत, सचेतनाका स्वमसेवको नेतृत्वमा स्थानीय युवाहरुले काठमाडौँको आलोकनगर र डिल्लीबजार, ललितपुरको पाटनदरबार क्षेत्र, मकवानपुरको हेटौडा बजार, कैलालीको टिकापुर पार्क र गोदावरी पूल, अछामको नन्देगड र सुर्खेतको बुलबुल तालको सरसफाई भएको छ।
कपिलवस्तु वडागंगा नगरपालिकामा स्थित सिद्वार्थ क्याम्पसको सरसफाई
@Mainadevifound र @UNDPNepal अन्तर्गत को सचेतना परियोजनाका स्वमसेवक सरोज घिमिरेको नेतृत्वमा स्थानिय युवाले कपिलवस्तु, वडागंगा नपा स्थित सिद्वार्थ क्याम्पसको सरसफाई गरेका छन्।
- 'सके सफाई गरौं नसके फोहोर नै नगरौं '
सचेतना कविता प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल हुनु भएकोमा हार्दिक बधाई छ।
प्रतियोगी नम्बर: ३५, गरि���ा पाण्डेय
भैरवी - ०३, दैलेख
@UNDPNepal @cidcaofficial
सचेतना कविता प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल हुनु भएकोमा हार्दिक बधाई छ।
प्रतियोगी नम्बर: २९, वसन्त अनुभव
घोराही उपमहानगरपालिका-१४, दाङ
@UNDPNepal@cidcaofficial
सचेतना कविता प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल हुनु भएकोमा हार्दिक बधाई छ।
��्रतियोगी नम्बर: १३, अचुत चापागाईं
धनकुटा नगरपालिका , धनकुटा
सचेतना कविता प्रतियोगिताको अन्तिम चरण कार्तिक ९ गते बिहान ११ बजे फेसबुक लाइभ मार्फत आयोजना गरिने छ।
"Sachetana Challenge" अन्तर्गत, सचेतनाका स्वमसेवको नेतृत्वमा स्थानीय युवाहरुले काठमाडौँको आलोकनगर र डिल्लीबजार,ललितपुरको पाटनदरबार क्षेत्र,मकवानपुरको हेटौडा बजार,कैलालीको टिकापुर पार्क र गोदावरी पूल,अछामको नन्देगड र सुर्खेतको बुलबुल तालको सरसफा��� गर्नु भएको छ।
@UNDPNepal @CIDCA
हामीले प्रयोग गरेको मास्कले जनावरहरुलाई हानी हुन सक्छ।
मास्कको उचित व्यवस्थापन कसरी गर्ने?
जानौ नेवारी भाषामा।
#PGRP#HCWM#project_sachetana UNDP Nepal CIDCA
सचेतना कविता प्रतियोगिताको भिडियो पठाउने अन्तिम म्याद थपिएको छ। कविता प्रतियोगिताको लागि तपाईंले असोज १९ गतेसम्म आफ्नो कविता पठाउन सक्नुहुनेछ ।
दर्ता लिंक: https://t.co/fTVbX5yLUj
थाप जानकरीको लागि: [https://t.co/xWY6c0iGmk]
The video portrays a story of an impoverished boy who comes across health care waste and reuses it in a futile hope to save himself from the pandemic. It is followed with its consequence but eventually, the story rewinds to show us what could have been done in the right way.
The video unfolds with characters on their way to disseminate health care wastes in an open environment. It continues with an incident where the characters learn about proper management of health care wastes and realize their mistakes.
#project_sachetana#PGRP#HCWM#UNDPNepal
Poetry is a form of literature that has the power to evoke strong emotion and message. Through the Sachetana Poetry Challenge, we believe awareness will be disseminated in nooks and corners of the country. '' सचेतना कविता प्रतियोगिता ''
Registration LInk: https://t.co/YcRTxqraIt
#SachetanaChallenge
We are delighted to announce the commencement of #SachetanaChallenge under Project Sachetana: Our Health, Our Responsibility. The challenge aims to aware community of the proper management of waste including Health Care Waste. To participate in the challenge*