- आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउन��
- स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने ।
- फाग���न ७ गते ‘निर्वाचन दिवस’ मनाउने
तिमीले आज जे देखायौ यसलाई भुलेर फेरि पनि सेवा गर्नेछु! तिमीलाई प्रहरी को खाँचो पर्दा फेरि पनि बोलाउनु फेरि पनि मुस्कुराउने छु! तिमी पिट्दै गर, म सहँदै गर्छ। अहिले ईट्टा हान्यौ, बेलुकी म नै घरको बाहिर उभिएर तिम्रो घर को रक्षा गर्नेछु! बस एउटा कुरा नबिर्सनुस्,झुक्किएर पनि तपाईं
रातको ११ बजी सक्यो | राष्ट्रिय आविष्कार केन्द्रमा बिहान देखि अझै सम्म कोरोना रोकथाम सहितका बिभिन्न किसिमका कामहरु गरि रहेका छन | कसैले भात खाई रहेका छन् | कसैले मध्यरात पछ�� पनि काम गर्दछन | फोटो हेर्नुहोस | बिश्वास लाग्छ भने बिश्वास गर्नु होस् लाग्दैन भने केहि गर्न सकिदैन 🙏🙏🙏
#JusticeForNirmala
नफुल्दै एउटा कोपिला चुडियो,
कठै! अंगहरु ती कलिला चुडियो,
देख्नेले आँखा बन्द गरे सुन्नेले कान
आसाहरु भएर झिलाझिला चुडियो ,
न्यायको लडाइँमा प्रमाण बलियो हुदा नि
निवेदनको लागि गरिएको दाखिला चुडियो
हेर्नू, ���सरी नै सृष्टिबाट आमा सकिने छन
जस्तो ठुलो पत्थरबाट सिला