मैले हिजो मात्र संसदमा पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाएर भएपनि जनतालाई राहत दिन भनेर सरकारसँग आग्रह-प्रस्ताव राखेको थिएँ। आज मन्त्रिपरिषद्ले उक्त विषयलाई सम्बोधन गर्दै आवश्यक निर्णय गरेको छ। यो सराहनीय कदमका लागि नेपाल सरकारलाई धन्यवाद।
सदनमा दोस्रो कार्यकालको पहिलो मन्तव्य।
(चैत्र २३, २०८२)
** सदन गुरुकुल हो, चिया पसल वा चौतारी हैन।
** सदनमा सिद्धान्त र संस्कार महत्त्वपूर्ण हुन्छ, सङ्ख्या ह���न।
** दक्षिण एसिया कै उत्कृष्ट सदन बनाउने मौका छ।
** प्रश्न, प्रस्ताव र प्रस्तुति महत्त्वपूर्ण छ।
लगायत लगायत
आजको बाराको घटनामा तलको क्लिपमा देखिए अनुसार, दुवै पक्षबिच छलफल चलिरहेको बेला यो फोटोमा देखिएका यी मानिस आएर मुक्का बर्साउदै हिँसा सुरु गरेको देखिन्छ। कुनै पनि पक्षको अतिवादले देश द्वन्दमा नजाओस। कानुन सबैको लागि बराबर हुनै पर्छ।
https://t.co/JWWQ7zm6p8
भारी बर्षा भैरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा NTC 1498, Ncell 9005, ISP 9801878941 र मन्त्रालयको सिधा 9841520115 नम्बरमा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । सबैले साबधानी अपनऔं ।
समयमा राजनीति गर्दै गरौंला,
अहिले आवश्यक सहायतामा सक्रिय छौं।
अरु, खोट र कमजोरी पहिल्याउनमा व्यस्त छन्।
हामी आफ्नो सीप र दक्षता प्रयोग गर्नमा व्यस्त छौं।
“राष्ट्र बैंकको नोट विभागकै एक कर्मचारीले देउवाको घरको कोठामा नोटको परिमाण जिब्रो टोक्नपर्ने अवस्थाकै दाबी गरे। “यतिउति भनेर अनुमानै गर्नचाहिँ सकिन्न,” उनले भने, “जलेका र जल्न बाँकी बसेका नोटहरू हेर्दा परिमाण ठूलो हो।”
@mahatsujit
https://t.co/LDtMkWTUZG