हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?@cmprachanda
चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस,युवालाई देशभित्रै रो���गारीको अवसर सिर्जना गर्नुहोस् ...जो सम्भव छ।
अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन जो तपाईं स्वयमलाई थाहा छ।