@RabindraMishra नेताले , ठालुले , तपाईले , मैले भन्दापनि नेपाली जनताले के चाहान्छन् भन्ने हाे, निर्वाचनकाे जनमतले त जनताले राजसंस्थाकाे वकालत गर्ने राप्रपालाई वास्ता गरेकाे देखिदैन, यसकाे निर्क्याैल यदि याे विषय चरम अवस्थामा पगेकाे अवस्थामा जनमत संग्रहले मात्र किनारा लगाउन सक्छ।
@RabindraMishra जनताले त , तपाईहरूकाे विचारलाई रत्तिभर विचार गरेकाे देखिँदैन। उदाहरण : तपाईकाे लगतार तेस्राे हार र धन्न -धन्न जुम्लाले जाेगाएकाे राप्रपाकाे इज्जत , त्याे जित पनि व्यक्ति केन्द्रीत हाे विचार केन्द्रीत हाेईन , यसरी हेर्दा जनमानस सुदृढ गणतन्त्रप्रति नै भराेसा राखेकाे जस्ताे देखिन्छ।
@valleytraffic चित्रमा गाडिकाे लागि बलेकाे red light मा गाडि राेकिएकाे र zebra cross गरेकाे हाे image काे left मा green light बलेपछि zebra cross गरेकाे भएपनि चित्रले सहज संवाद गरेकाे छैन झट्ट हेर्दा redlight मा हिडेकाे जस्ताे बुझ��न्छ so हेर्दाप्रष्ट र सहज रूपमा बुझिने भए अझ राम्राे हुन्थ्याे
@bbcnepali याेग्य ब्यत्ति छनाेट गर्न त समय लाग्दैनथ्याे, हाेईनर ? यहाँ कुनै दल निकट मान्छे राख्नु परेकाले गठबन���धनकाे सरकारमा आफ्नाे मान्छे राख्न पार्टिकाे रस्सा कस्सिले समस्या निम्तिएकाे जस्ताे देखिन्छ।